मोरङ – छात्रवृत्तिसम्बन्धी विवरण नबुझाएका ९ वटा विद्यालयलाई विराटनगर महानगरपालिकाले थप तीन दिनको समय दिएको छ। विराटनगर महानगरपालिका शैक्षिक महाशाखाका अनुसार सोमबारसम्म ३७ वटा विद्यालयलाई दिइएको अन्तिम चेतावनीलाई थप तीनका लागि लम्ब्याइएको छ। महाशाखा अधिकृत तारा शर्मा खत्रीका अनुसार महानगरले ९ वटा विद्यालयलाई तीन दिनको अन्तिम समयसीमा दिएको हो। शैक्षिक सत्र २०७९ सत्रका लागि ९ […]