मणिपालका चिकित्सकमाथि हातपात गर्नेविरुद्ध अनुसन्धानका लागि सात दिनको म्याद थप

पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा चिकित्सकमाथि भएको ‘आक्रमण’मा संलग्न रहेको आरोपमा पक्राउ परेका एक जनालाई अनुसन्धानका लागि सात दिनको म्याद थप भएको छ।