कोशी प्रदेश सरकारको बजेट विहीनताको असर, राजश्व संकलनमा असर

इलाम । कोशी प्रदेश सरकार बजेट विहिन अवस्था पुगेपछि त्यसको असर प्रदेशका विभिन्न कार्यालयहरुमा पनि पर्न थालेको छ ।प्रदेश मातहतका कार्यालयहरुबाट हुने राजश्व संकलनदेखि अन्य प्रशासनिक काममा असर परेको हो । डिभिजन वन कार्यालय, यातायात व्यवस्था कार्यालय लगायतमा वपन अन्योल देखिएको छ । इलामस्थित यातायात कार्यालयमा न्यून मात्र सेवाग्राहि पुगेको कार्यालय प्रमुख छबिलाल खतिवडाले बताउनु […]

सम्बन्धित सामग्री

सर्वोच्चको आदेशले नैतिक संकटमा कोशी सरकार

सर्वोच्च अदालतको आदेशले कामचलाउ बनाइदिएपछि कोशी प्रदेश सरकार नैतिक संकटमा परेको छ । सर्वोच्चले बुधबार दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश दिएकाले प्रदेश सरकार कामविहीन भएको हो । मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार कामै नगरी तलब, भत्ता खाएर झन्डा हल्लाउने अवस्थामा पुगेको छ ।

कोशी प्रदेश सरकार गठनविरुद्धको रिटमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले कोशी प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विवादमा दीर्घकालीन असर पर्ने कुनै पनि निर्णय नगर्न अन्तरिम आदेश गरेको छ।