गण्‍डकीमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं । प्रदेश सभाबाट विश्वासको मत पाएसँगै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् विस्तारको तयारी गर्नुभएको छ । गत १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका उहाँले साता दिनभित्रैमा सरकारले पूर्णता पाउने बताउनुभएको थियो । सरकारका प्रवक्ता तथा बिना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले गठबन्धन दलहरुबीच मन्त्रालय बाँडफाँटलगायत विषय लगभग टुङ्गिसकेको जानकारी दिनुभयो । गठबन्धनमा आन्तरिक तयारी […]

सम्बन्धित सामग्री

उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार : प्रधानमन्त्री दाहाल

काठमाडौं, २५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहालले उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका छन्। राष्ट्रपतिको मतपरिणाम घोषणापछि संसद् भवनबाट बाहिरिनेक्रममा प्रधानमन्त्री दाहालले पत्रकारहरुसँग कुरा गर्दै उपराष्ट्रपति निर्वाचनपछि मात्र मन्त्रिपरिषद् विस्तार गर्ने तयारी रहेको बताएका हुन्। उनले भने, ‘हामीले गठबन्धनभित्र मन्त्रिपरिषद् विस्तारबारे छलफल गरिरहेका छौं। अब उपराष्ट्रपतिको निर्वाचनपश्चात मात्र मन्त्रिपरिषद् विस्तार गर्छौं। एउटा […]

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पर्सि सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रदेश १ : आज मन्त्रिपरिषद् विस्तार हुँदै‚ को को बन्दैछन् मन्त्री?

विराटनगर :  प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन्। आइतवार बिहान ११ बजे मन्त्रीहरूको शपथका लागि समय तोकिएको छ।११ बजे मन्त्रिपरिषद् विस्तार गर्ने तयारी भएको प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले  जानकारी दिए।को–को बन्दैछ्न मन्त्री?आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा (एकीकृत समाजवादी) र नेपाली कांग्रेसबाट तीन तीन र माओवादी केन्द्रबाट दुई जनाले सपथ ग्रहण गर्ने बताइएको छ।माओवादी केन्द्रबाट रामकुमार राई र&nbs

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दै मुख्यमन्त्री पाण्डे

हेटौंडा : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन्। मुख्यमन्त्री पाण्डेले गठबन्धनमा रहेका दललाई समेटेर मंगलबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्।पाण्डेले नेकपा एकीकृत समाजवादीबाट इन्द्रमाया गुरुङ, वसुन्धरा हुमागाईं र वसन्त मानन्धरलाई मन्त्री बनाउँदै छन्। हालसम्म मन्त्री बन्नेहरूको नाम टुंगो लागे पनि को–को केके मन्त्री बन्दै छन् भन्ने जानकारी नआएको हुमागाईंले बताए।उनले भने, ‘आज मन्त्रिपरिषद् विस्तार हुन लागेको र

बागमतीमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरिँदै, को को बन्दैछन् मन्त्री ?

बागमती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिएको छ। मन्त्रालय टुक्राएर १४ वटा बनाएपछि भने, पहिलो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागिएको हो। सत्तारुढ गठबन्धनमा रहेका नेकपा माओवादी केन्द्र, नेपाली...

लुम्बिनी प्रदेश : गठबन्धनमा कुरा नमिल्दा रोकियो मन्त्रिपरिषद् विस्तार

लुम्बिनी प्रदेशमा सत्तारुढ गठबन्धनबीच सहमति हुन नसक्दा मन्त्रिपरिषद् विस्तार रोकिएको छ । शुक्रबार नै मन्त्रिपरिषद विस्तार गर्ने तयारी भए पनि थप गृहकार्यका लागि भन्दै मन्त्रीको नियुक्ति प्रकृया रोकिएको हो । मुख्यमन्त्री कुलप्रसाद केसीले शुक्रबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारी थालेका थिए । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता मन्त्री कृष्णध्वज खड्काले केही गृहकार्य बाँकी रहेकाले मन्त्रिपरिषद विस्तार र शपथ रोकिएको रातोपाटीलाई बताए ।नेपाली काँग्रेस र माओवादीबाट मन्त्री बन्नेहरूको नाम टुङ्गो

मन्त्रिपरिषद् विस्तार आज

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् विस्तार गर्दै छन्। प्रधानमन्त्री बनेको झण्डै तीन महिनापछि देउवाले मन्त्रिमण्डललाई पूर्णता दिने तयारी गरेका हुन् । हिजो सत्ता गठवन्धनको बैठकले मन्त्रालय भागवण्डाको मोटामोटी सहमति कायम गरेको छ। शुक्रबार बिहानैदेखि सत्ता गठबन्धन दल मन्त्री छान्न आन्तरिक छलफलमा जुटेका छन्।

अदालतको निर्णय आउनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको निर्णय आउनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनले तयारी थालेको छ ।माधवकुमार नेपाल लगायत १४ सांसदमाथि गरिएको कारबाही कार्यान्वयन गराउने आदेश माग्दै एमाले अध्यक्ष ओलीका तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारदेखि सुनुवाइ भइरहेको छ । सोमबार यो रिट हेर्दाहेर्दैमा राखिएको थियो भने मंगलबार  निर्वाचन आयोगको निर्णय झिकाउने आदेश आएको छ ।  पार्टीले कारबाही गरेका १४ सांसदलाई समेत सनाखत गराएर माध

वागमति प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी

काठमाडौं । वागमति प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेकी छन् । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरेकी हुन् । भदौ २ गते बागमतिको मुख्य मन्त्री बनेकी शाक्य एमाले विभाजन भएपछि अल्पमतमा छन् । नयाँ दल नेकपा एकीकृत समाजवादी मा १३ जना प्रदेशसभा सदस्यले […] The post वागमति प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्ने तयारी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद् विस्तार गर्दै

बागमती प्रदेशको मन्त्रिपरिषद् विस्तार हुने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकारको नेतृत्व लिएको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।मुख्यमन्त्री शाक्यले आज मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेको नेकपा एमाले बागमती प्रदेशका प्रमुख सचेतक दिपक निरौलाले जानकारी दिए । मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी भइरहेको प्रमुख सचेतक निरौलाले बताए । मन्त्री बन्नेहरुको नाम भने उनले खुलाउन चाहेनन् । मुख्यमन्त्री शाक्यले आज मध्याह