नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी, समयमै हुने मन्त्रीको दाबी

काठमाडौं । गण्डकी प्रदेशमा आयोजना हुने भनिएको ‘नवौं राष्ट्रिय खेलकुद–२०७९’ तोकिएको समयमै हुने युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले बताएका छन् । प्रतियोगिताको मूल आयोजक समितिले शुक्रबार प्रतियोगिताको निर्देशिका जारी गरेको छ ।  मूल आयोजक समितिको पहिलो औपचारिक बैठक काठमाडौंमा निर्देशिका जारी गर्दै सम्पन्न भएको हो । पोखरामा असोज २८ देखि कात्तिक...

सम्बन्धित सामग्री

नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक समितिको औपचारिक बैठकले प्रतियोगिताको सञ्चालनका लागि निर्देशिका जारी गरेको हो । प्रतियोगिता पोखरामा आगामी असोज २८ देखि कात्तिक ३ सम्म आयोजना गर्ने तालिका छ । त्यसका लागि […]

नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मूल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ। काठमाडौंमा शुक्रबार बसेको मूल आयोजक समितिको औपचारिक...

घिसिङको संयोजकत्वमा नवौं राष्ट्रिय खेलकुदका लागि कार्यकारी समिति गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव टंकलाल घिसिङको संयोजकत्वमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गरिएको छ । शुक्रबार बसेको मुल आयोजक समितिको बैठकले राखेप सदस्य सचिव घिसिङको नेतृत्वमा कार्यकारी समिति गठन गरेको हो ।राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन निर्देशिका २०७९ अनुसार सदस्य–सचिवको संयोजकत्वमा प्रतियोगिताको सञ्चालन तथा व्यवस्थापनका लागि कार्यकारी समिति गठन गर्ने व्यवस्था छ । समितिको सदस्यमा मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेल

नवौं राष्ट्रिय खेलकुदका लागि निर्देशिका जारी

गण्डकी प्रदेशमा आयोजना हुन लागेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को मुल आयोजक समितिको पहिलो औपचारिक बैठकले प्रतियोगिताको सञ्चालन निर्देशिका जारी गरेको छ ।

एशियाली खेलकुदका २३ खेलमा भाग लिने राखेपको निर्णय

काठमाडौं : नेपाली खेलकुदको सर्वोच्च निकाय राखेप (राष्ट्रिय खेलकुद परिषद) को शुक्रबार बसेको बोर्ड बैठकले आगामी २५ भदौदेखि ९ असोजसम्म चीनमा आयोजना हुने एशियाली खेलकुद प्रतियोगितामा २३ खेलमा सहभागी हुने निर्णय गरेको छ।राखेपले आगामी जेठ २२ देखि जेठ २८ सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३६ खेल खेलाउने भएको छ। करिब ३ वर्षपछि पहिलो पटक बसेको राखेपको बोर्ड बैठकले संघ संस्थाको निर्देशिका तथा जापानमा भएको ओलम्पिकमा सहभागी हुँदाको खर्चसमेत पारित गरेको छ।नेपा