पौडेल समूहको सभापित उम्मेदवार मिश्र, देउवा समूह तितरवितर

कैलाली - नेपाली काँग्रेस सुदुरपश्चिम प्रदेशको प्रदेश सभापतिका आकांक्षीहरु बढ्दै गैरहेका छन ।   प्रदेश सभापतिमा नेपाली काँग्रेसबाट पूर्वसंघीय मन्त्री, राज्यमन्त्री, सुदूरपश्चिम प्रदेशसभा सदस्य, जिल्ला सभापतिहरुलगायत विद्यार्थी नेताहरुले आआफ्नो दाबी यस अघिनै गरिसकेका छन्। कैलाली जिल्ला सभापति नरनारायण शाह, पुर्व मन्त्री बिरब…

सम्बन्धित सामग्री

पौडेल समूह छिन्नभिन्न हुने संकेत, देउवालाई उम्मेदवार छान्न सकस

नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आ–आफ्नो टीम बनाउन लागिपरेका छन् । तर, दुईवटै समूहले महाधिवेशन उद्घाटनको पूर्वसन्ध्यामा पनि आफ्नो प्यानल बनाउन सकेका छैनन् ।शुक्रबार दिउँसो १ बजे  काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन हुँदैछ । त्यसअघि पदाधिकारी र केन्द्रीय सदस्यको उम्मेदवार तय गर्न जुटेका छन् । देउवा समूहमा सभापतिका उम्मेदवारका रुपमा वर्तमान सभापति देउवालाई अगाडि सारिएको छ भने पौडेल पक्षमा अहिलेसम्म साझा उम्मेदवार तय हुन

मोरङमा कोइरालाविरुद्ध देउवा र पौडेल समूह एकै ठाउँ

आफूलाई कोइराला पक्षमै रहेको बताउने सभापतिका उम्मेदवार एक्कासी संस्थापन पक्षमा लाग्नु शंकास्पद भएको कांग्रेस नेता समेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्की बताउँछन् ।

कांग्रेस लुम्बिनी: अधिवेशन सकिएका ९ मध्ये ८ जिल्लामा पौडेल समूह हाबी

अधिवेशन सकिएका ९ मध्ये ८ जिल्लामा वरिष्ठ नेता पौडेल पक्षका उम्मेदवार सभापतिमा निर्वाचित भएका छन् । एक जिल्लामा भने सभापति शेरबहादुर देउवा समूहका उम्मेदवार सर्वसम्मत निर्वाचित भएका छन् ।

रुपन्देहीमा देउवा र पौडेलपक्षका कार्यकर्ताबीच कुटाकुट

काठमाडौं : नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ क को मतगणना चलिरहँदा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समूह पक्षका कार्यकर्ताबीच कुटाकुट भएको छ।मत गणनामा पौडेलपक्षले अग्रता लिएपछि संस्थापनपक्षले शुक्रबार राति पौडेल पक्षका कार्यकर्तामाथि आक्रमण गरेको हो। आक्रमणबाट पौडेल पक्षका पाँचजना घाइते भएका छन्।क्षेत्रीय सचिवको उम्मेदवार तथा नेविसंघ रुपन्देहीका पूर्वअध्यक्ष शैलेश पन्तसहित पाँचजना घाइते भएका हुन्। पन्तको लुम्बिनी प्रादेशिक अस्पताल र अन्यको निजी

कांग्रेस महाधिवेशन: टिम परिचालन गर्दै देउवा, विभाजित हुँदै पौडेल समूह

देउवालाई महाधिवेशनमा हराउनका निम्ति संस्थापनइतर पक्षबाट साझा उम्मेदवार बनाउनुपर्ने निष्कर्ष निकालेको पौडेल समूह भने विभाजित हुन थालेको छ । उनीहरू सार्वजनिक मञ्चमै एकअर्काप्रति आरोप प्रत्यारोपमा उत्रिन थालेका छन् ।

दोलखा कांग्रेसमा देउवा पक्ष तेस्रो तर निर्णायक

सभापति शेरबहादुर देउवा समूहको पकड मानिएको दोलाखा कांग्रेसको १४औं जिल्ला अधिवेशनमा रामचन्द्र पौडेल समूह ४३ प्रतिशत मत ल्याउँदै अगाडि देखिएको छ । कुल खसेको १५४५ मतमध्ये पौडेल समूहका सभापति उम्मेदवार बर्मा लामाले ६४३ मत ल्याएका हुन् ।

जुम्ला कांग्रेसमा पौडेल समूह हाबी

जुम्ला : जुम्ला निर्वाचन क्षेत्र नम्बर (क) र (ख) को नेपाली कांग्रेस कार्यसमितिमा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएको छ। क्षेत्र नम्बर (क) मा लछिमन बोहोरा र (ख) मा कालीवहादुर बुढा सभपातिमा विजयी भएका छन्। बोहोराले शेरबहादुर देउवा समूहका उम्मेदवार नारायण शाहीलाई पराजित गरेका हुन्। बुढाले देउवा समूहकै भीमनिधि हमाललाई पराजित गरेका हुन्। क्षेत्र नम्बर (क) मा पौडेल पक्षका उपभासतिमा तिलकप्रसाद न्यौपाने र रुपवहादुर रोकाया विजयी भएका छन्। सचिवमा तिर्थराज न्यौपाने र अर्जुन महतारा विजयी भएका

अर्घाखाँचीका ६ पालिकामा यस्ता छन् कांग्रेसमा दुई समूहका उम्मेदवार

रुपन्देही । नेपाली कांग्रेसको शनिबार हुने पालिकाको अधिवेशनमा अर्घाखाँचीका ६ पालिकामा पार्टी सभापति शेरबहादुर देउवा समूह र नेता रामचन्द्र पौडेल समूहका अलग अलग उम्मेदवार मैदानमा आएका छन् । जिल्ला नेतृत्वमा स्पष्ट दुई समूह भएपनि पालिकामा केही फरक समूह पनि बनेका छन् । पौडेल समूह बलियो मानिएको अर्घाखाँचीमा धेरै पालिकामा यही समूहबीच नै लडाई शुरु भएको […]

नेपाली कांग्रेस महाधिवेशनः सकसमा पौडेल समूह, सभापतिका साझा उम्मेदवार छान्नै कठीन

संस्थापनबाट देउवा र निधि उम्मेदवार हुने निश्चित देखिएका समयमा संस्थापन ईतर पक्षमा भने सभापतिको उम्मेदवार टुंगो लगाउनै हम्मेहम्मे परेको छ । १३ औं महाधिवेशनमा देउवासँग पराजीत हुनुभएका रामचन्द्र पौडेलले एक पटक आफै उम्मेदवार बन्ने भन्दै सघाउनका लागि आफूपक्षका नेताहरुसँग आग्रह गरिरहनुभएको छ ।