बाल क्यान्सर उपचारमा पहुँच बढाउन राष्ट्रिय कार्ययोजनाको माग, अस्पतालको क्षमता मूल्यांकन गर्न सुझाव

बाल क्यान्सरको उपचारमा समान पहुँच सुनिश्चित गर्न सरोकारवालाहरूले समयसीमा र स्पष्ट जिम्मेवारीसहितको राष्ट्रिय कार्ययोजना बनाउन आग्रह गरेका छन्। काठमाडौंमा आयोजित ‘राष्ट्रिय बाल क्यान्सर उपचार तथा सरोकारवाला सहभागिता गोष्ठी’ले उपचार सेवा, अस्पतालको क्षमता र तथ्यांक व्यवस्थापन सुधारलाई प्राथमिकता दिनुपर्ने निष्कर्ष निकालेको हो। विश्व बाल क्यान्सर (डब्लूसीसी), रमेश गुप्ता मेमोरियल ट्रस्ट र टीएसीसीको संयुक्त आयोजनामा सेप्टेम्बर २९ […]