व्यवसायीलाई सरकारले भन्यो- गाडीमा सीसीटीभी र जीपीएस जोड्नू, यात्रुको परिचय खुल्ने कागज लिनू

गृहमन्त्रालयले सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन महासंघलाई ११ बुँदे निर्देशन दिँदै सिमलताल घटना अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न पत्राचार गरेको हो ।

सम्बन्धित सामग्री

अब सार्वजनिक सवारीमा जीपीएस र सीसीटीभी राख्नुपर्ने

काठमाडौं । सरकारले यात्रुबाहक सार्वजनिक सवारीसाधनमा जीपीएस ट्र्याकिङ प्रणाली र सीसीटीभी जडान गर्न निर्देशन दिएको छ । सिमलताल घटना अध्ययन प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलाई १२ बुँदे निर्देशन दिएको हो । गृहले सार्वजनिक सवारीसाधनमा अनलाइन टिकटको व्यवस्था मिलाउन, यात्रुहरूलाई अनिवार्य टिकट काटेर मात्र यात्रा गराउन भनेको छ । यस्तै, सार्वजनिक […]

डिजिटलाइज सेवा सञ्चालन

सातजना सफ्टवेयर इन्जिनियरको टिमले नेपालगन्जमा ८० लाखको लगानीमा डिजिटलाइज प्रविधिसहितको सेवा सञ्चालनमा ल्याएका छन । सेतु विक चोकस्थित डटवक्र्स टेक्नोलोजिजमार्फत डिजिटलाइजेसन सम्बन्धी विभिन्न सेवाको शनिबार एक समारोहबीच नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले शुभारम्भ गरे । डटवक्र्स टेक्नोलोजिजमा जीपीएस टे«किङ, वेभ डिजाइन, डिजिटल मार्केटिङ, सीसीटीभी क्यामेरा जडान र स्क्रिन प्रिन्टिङ सेवा दिइने बताउँदै सञ्चालक मोविन सिद्धिकीले नेपालमै पहिलो पटक सञ्चालनमा ल्याइएको दाबी गरेका छन् ।