काठमाडौं महानगरपालिकाले इन्डोनेसियाबाटअत्याधुनिक प्रविधिसहित तीन वटा दमकल नेपाल ल्याइएको छ । ती दमकल काठमाडौंका बालाजु, धर्मपथ न्यूरोड र बौद्धस्थित रामहिटिमा राखिनेछन् । काठमाडौं महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार तीन हजार लिटर क्षमता भएको ती दमकलले १० तलासम्म आगो निभाउन सक्नेछन् । पिटिज्याक कम्पनीले निर्माण गरेको दमकल काठमाडौंसम्म ल्याइपुर्याउँदा दुई करोड ४० लाख रुपियाँ लागत परेको …