हुन्डाई फेष्टिभ डिलाइट अफरका विजेता घोषित

हुन्डाई अटोमोबाइल्सको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले हुण्डाई फेष्टिभ डिलाइट २०७८ का बम्पर विजेताको नाम घोषणा गरेको छ ।अफर अनुरुप हरेक नयाँ हुन्डाई गाडीको खरिदमा ग्राहकहरुले ३ लाख सम्मको आकर्षक नगद छुट र एक वर्षको लागि निःशुल्क बीमा तथा सडक कर, त्यसैगरी स्क्रयाच कार्ड मार्फत थप १ लाख सम्मको नगद छुट र बम्पर उपहार अन्तर्गत लक्की ड्र मार्फत  १ जना विजेतालाई हुन्डाई आइ ट्वान्टी जित्ने मौका थियो ।बम्पर लक्की ड्र अन्तर्गत कुपन नम्बर १४७०, काठमाण्डौका लोकेश बज्रचार्यले हुन्ड