डोजर सहित बालेन फिल्डमा : राजनीतिक दलका आ–आफ्नै तर्क

काठमाडौं : काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्र नक्सापास नगरी बनाएको संरचनामा धमाधम डोजर लगाइरहेको छ। गत सोमबार काठमाडौँको नयाँ बानेश्वरबाट शुरु गरेको उक्त अभियानमा काठमाडौँ मल, आरबी कम्प्लेक्स साथै बुद्ध नगरको अल्फाबिटामा डोजर लगाएको छ।  काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको नेतृत्वमा ती ठाउँमा डोजर चलाइयो। करिब एक दर्जनभन्दा बढी व्यवसाय तत्काल हटाउन निर्देशन दिएका छन्। नक्सापास गर्दा पार्किङ उल्लेख गरी ती स्थानमा व्यवसाय सञ्चालन गरेसँगै महानगरपालिकाले हट

सम्बन्धित सामग्री

सुकुमवासीमा राजनीति : आयोगका नाममा कार्यकर्तालाई जागिर, समस्या उस्तै

काठमाडौँ : यति वेला थापाथलीस्थित सुकुमवासी बस्ती चर्चाको विषय बनेको छ। काठमाडौं महानगरपालिकाले सोमबार दिउँसो सुकुमवासी बस्ती हटाउन भन्दै डोजर लिएर पुगेसँगै उक्त विषयले चर्चा पाएको हो।  सामाजिक सञ्जाल प्रयोगकर्ता यति वेला दुई ध्रुवमा विभाजित भएको छ। एकाथरि काठमाडौं महानगपालिकाका मेयर बालेन साहले सुकुमवासी बस्तीमा चलाएको डोजरको समर्थन गरिरहेका छन्। काठमाडौंलाई व्यवस्थापन गर्नका लागि मेयर साहले चालेको कदम उचित रहेको उनीहरूको तर्क छ भने अर्काथरि वैकल्पिक  व्यवस्था गरेर मात्र

बालेनलाई रामकुमारीको आग्रह- म दलीय दबाबले रोकिएँ, तपाईं अघि बढ्नुस्

१० भदौ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता रामकुमारी झाँक्रीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई सँगै मिलेर बनाएको योजनामा अगाडि बढ्न आग्रह गरेकी छिन् । शुक्रबार दिउँसो फेसबुकमा ९ बुँदे आग्रह अपडेट गर्दै नेता झाँक्रीलाई मेयर शाहले आफूले जस्तो दलीय दबाब व्यहोर्न नपर्ने तर्क गरेकी छिन् । झाँक्रीले अनधिकृत संरचनामा डोजर लगाउने मेयर शाहको […]

नक्सा र डोजर लिएर अल्फाबिटा पुगे मेयर बालेन

९ भदौ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साह फेरि अल्फाबिटा कम्प्लेस पुगेका छन् । अबैधानिक संरचना हटाउन बिहीबार अल्फाबिटा कम्प्लेक्स पुग्दा प्रतिनिधिले कुनै अवैध काम नगरेको बताएका थिए । मेयर बालेनले नक्सा देखाउन माग गर्दै उल्टा उनलाई नक्सा महानगरसँग हुनुपर्ने तर्क गर्दै विवाद गरेका थिए । कार्यालय फर्किएका मेयर बालेन अहिले नक्सा र नगरप्रहरी […]