बैंक अफ काठमाण्डू (बीओके) ले इलेक्ट्रोनिक्स सामानहरु शून्य प्रतिशत ब्याज दरमा किस्तामा उपलब्ध गराउने भएको छ । आउँदो चाडपर्वलाई लक्षित गरी ल्याएको किस्ताबन्दी स्किममा बैंकका क्रेडिट कार्ड बाहकहरुले भाग लिन पाउने छन् ।सीजी, एलजी, गोदरेज, टीसीएल, सेन्सेइ, एलिका, केन्ट तथा ब्ल्याक एण्ड डेकोर ब्रान्डको घरायसी विद्युतीय उपकरणहरु सरल किस्ताबन्दीमा खरिद गर्न सकिने बैंकले विज्ञप्तिमा उल्लेख […]