काठमाडौँ– पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै संक्रमण दर बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले साउन ७ गते विज्ञप्ति जारी गर्यो। जसमा भनिएको थियो,‘जनस्वास्थ्य मापदण्डको पालना नगर्दा पछिल्लो एक हप्ता यता संक्रमित हुनेको दर बढ्दो क्रममा रहेको छ। निषेधाज्ञा खुकुलो भएको अवस्थामा बुझीनबुझी, लुकीछिपी वा खुलमखुल्ला जनस्वास्थ्यका मापदण्डाको उलङ्घन भइरहेको देखिन्छ।’ मन्त्रालयले संक्रमणको जोखिम बढिरहेको अवस्थामा यसको […]