विश्व फुटबलमा हाबी बन्दै स्पेन

२६ साउन, काठमाडौं । स्पेनले अहिले हरेक स्तरको फुटबलमा दबदबा कायम गरेको छ । स्पेनको पुरुष टिमले इंग्ल्यान्डलाई हराउँदै युरोपियन च्याम्पियनसिपको उपाधि जित्यो । महिला टिमले गत वर्ष विश्व कपको उपाधि जितेको थियो । युरोपियन क्लब फुटबलमा पनि स्पेनकै टोलीले दुई ठूलो उपाधि जितेका …

सम्बन्धित सामग्री

स्पेन चौथोपल्ट युरो च्याम्पियन

स्पेन आइतबार कीर्तिमान चौथोपल्ट युरोपेली च्याम्पियन बन्यो । युरो च्याम्पियनसिप फुटबलको फाइनलमा स्पेनले इंग्ल्यान्डलाई २–१ ले हराएको हो । यो ऐतिहासिक सफलताको रातपछि अब स्पेनले विश्व फुटबलमा फेरि एकपल्ट राज गर्न सक्छ ।

दशक अस्ताएर चम्केको स्पेन

स्पेन एक दशक जति समय सुस्ताएर बसेकै थियो । यसबीच निराशा पनि रह्यो । अब फेरि चम्केको छ र स्पेनले युरो २०२४ को फाइनल यात्रा निश्चित गरिसकेको छ । स्पेनले सन् २००८ र २०१२ मा लगातार युरो जितेको थियो अनि बीचमा विश्वकप । यो समय अवधिमा विश्व फुटबलमा स्पेनको प्रभुत्व रह्यो । तर, त्यसपछि भने स्पेनी फुटबल यसरी ओरालो लाग्यो कि यो शिथिल नै बन्यो ।

अफ्रिका र दक्षिण अमेरिकापछि एसियामा पनि विश्व च्याम्पियन बन्न चाहन्छ युरोप

दोहा। युरोपले १६ वर्षयता अन्य महादेशलाई विश्वकपको उपाधि जित्न दिएको छैन। आइतबार राती कतारमा २२ औँ विश्वकपको उपाधिका लागि फ्रान्स र अर्जेन्टिना उत्रँदा युरोपियन टोली विश्व फुटबलमा लगातारको दबदबा कायम राख्ने प्रयासमा रहने छ। सन् २०१० सम्म युरोपेली टोलीले युरोपबाहिर आयोजित विश्वकप जित्न सकेका थिएनन्। सन् २०१० मा दक्षिण अफ्रिकामा आयोजित विश्वकपमा नेदरल्यान्ड्स र स्पेन […]

युरो सेमिफाइनल: इटली र स्पेनको परीक्षा हुँदै

काठमाडौं। युरोकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा स्पेन र इटली भिड्दै छन्। विश्व फुटबलमा बलिया मानिएका दुई टोलीबीचको भिडन्तमा विजयीले फाइनलमा इङल्याण्ड वा डेनमार्कको सामना गर्नेछ।