२०६३ यता सर्वदलिय भ्रष्टाचार भइरहेको छः सांसद डा. सिंह

बर्खे अधिवेशनको पहिलो बैठकमा आइतबार उनले भने, ‘२०६३ यता सर्वदलीय भ्रष्टाचार हुदै आएको छ।’ डा. सिंहले कर्मचारीहरुलाई फसाउने र नेताहरु जोगिने क्रम जारी रहेको उल्लेख गरे।...

सम्बन्धित सामग्री

भ्रष्टाचार सरकारको पर्यायवाची शब्द: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले भ्रष्टाचार सरकारकाे छायाँ जस्तै भएको बताएका छन्।...

भ्रष्टाचार सरकारको पर्यायवाची शब्द: सांसद सुवाल

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं संघीय सांसद प्रेम सुवालले भ्रष्टाचार सरकारकाे छायाँ जस्तै भएको बताएका छन्।...

चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गरिहालौँ : अर्जुन नरसिंह केसी

८ असार, काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुन नरसिंह केसीले पछिल्ला समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन शक्तिसम्पन्न आयोग गठन गरेर गर्नुपर्ने बताएका छन् । शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद केसीले पछिल्लो समयका चर्चित भ्रष्टाचार काण्डहरुको छानबिन गर्नुपर्ने बताएका हुन्। उनले भने, ‘ देशमा चर्चित भएका ८/१० वटा भ्रष्टाचार काण्डहरु जुन काण्डमा प्रतिपक्ष हुँदा देशभरी ठूल्ठूला […]

अख्तियारले देशमा राजनीतिक भ्रष्टाचार छैन भनेर साबित गरेको छः सांसद डा. सिंह

सांसद डा.अमरेशकुमार सिंहले गणतन्त्र आएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले देशमा राजनीतिक भ्रष्टाचार छैन भनेर साबित गरेको दाबी गरेका छन्।...

भ्रष्टाचार आरोपी राप्रपा सांसद पाण्डे लेखा समितिमा सिफारिस

काठमाडौँ – सार्वजनिक रुपमा भ्रष्टाचारप्रति कडा नीति लिएको बताउने राप्रपाले संसदको सार्वजनिक लेखा समितिमा भ्रष्टाचार आरोपी सांसद विक्रम पाण्डेलाई सिफारिस गरेको छ। राज्यको सार्वजनिक लेखाबारे महालेखा परीक्षकको प्रतिवेदनमाथि छलफल गरेर सरकार र भ्रष्टाचारबारे छानविन एवं अभियोजन गर्न अख्तियारलाई निर्देशन दिने अधिकार पाएको समितिमा भ्रष्टाचार आरोपी पाण्डेलाई नै राप्रपाले राख्ने निर्णय गरेको छ। लेखा समितिले राज्यका […]

भ्रष्टाचार हुन दिने छैनौं : सांसद जबरा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवलशमशेर जबराले आफ्नो पार्टीले देशमा भ्रष्टाचार हुन नदिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद जबराले देशमा एनसेल, नक्कली भुटानी शरणार्थी र धितो बोर्ड लगायतका काण्डै काण्ड आएको भन्दै ति सबैलाई राप्रपाले नजिकबाट नियालिरहेको बताउनुभयो । उहाँले राप्रपाले देशमा भ्रष्टाचार हुन नदिने उल्लेख गर्दै सरकारलाई सचेत गराउनुभयो […]

भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्छु : सांसद भण्डारी

काठमाण्डाै – नेपाली कांग्रेसका सांंसद चन्द्र भण्डारीले भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको छ । आज बिहीवार सङ्घीय संसद् भवन परिसरमा शपथ ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद भण्डारीले आउँदाे पाँच वर्ष देशमा बढ्दै गएको भ्रष्टाचार नियन्त्रण गर्ने कानुन बनाउन संसदमा भूमिका खेल्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘नयाँ सांसदहरूले भ्रष्टाचार नियन्त्रण गर्नका निम्ति कानुनहरू कडा बनाउन भूमिका खेल्नुपर्छ ।’ सांंसद भण्डारीले विदेशमा रहेका युवालाई नेपालमा रोजगारीको वातावरण बनाए...

निलम्बित सांसद रौनियार बाबु-छोरालाई भ्रष्टाचार मुद्दामा सात करोड जरिवाना

काठमाडौँ । विशेष अदालतले प्रतिनिधि सभाका निलम्बित सांसद हरि नारायणप्रसाद साह रौनियारलाई भ्रष्टाचार मुद्दामा दोषी पाएको छ । उनीसहित छोरा सुमितलाई ७ करोड २४ लाख ५९ हजार ६३४ रुपैयाँ जरिवाना गरेको विशेष अदालतका शाखा अधिकृत यज्ञराज रेग्मीले जानकारी दिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ असोज १९ मा रौनियार बाबुछोरासहित १२ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार […]