‘कन्स्टिच्यूसनल फोरम नेपाल’ले नेपाल बारलाई बुझायो ५ बुँदे ध्यानाकर्षण

काठमाडौँ– ‘कन्स्टिच्यूसनल फोरम नेपाल’ले नेपाल बार एसोसिएसनलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । फोरमले नेपाल बार एसोसिएसनलाई संवैधानिक विधि र प्रक्रियाबाट समस्याको समाधान खोज्न आग्रह गरिएको छ । नेपाल बारले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणाको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका बेला फोरमले ध्यानकर्षण पत्र लेख्दै नेपाल बारको आन्दोलन तथा न्यायाधीशले बेञ्च बहिषकार गर्ने कार्यको प्रतिकात्मक […]

सम्बन्धित सामग्री

कालोबजारी रोक्न स्थानीय प्रशासनलाई नेपाल कम्युनिस्ट पार्टीको ध्यानाकर्षण

नेपाल कम्युनिस्ट पार्टी जुम्लाले जिल्लामा व्याप्त कालोबजारी रोक्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ । नेकपाका जिल्ला ईन्चार्ज बिर्ख बहादुर शाही (प्रभाजित) र सेक्रेटेरी शक्त सिंह रोकाया (सफल) द्वारा हस्ताक्षरित ज्ञापनपत्रमार्फत प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको हो ।२०७२ असोज १९ गतेपछि कर्णाली प्रदेश र विशेष गरी जुम्लामा ठुलो जनधनको क्षति हुनेगरी आएको बाढी पहिरोबाट जनताको जनजीवन कष्टकर भएको उल्लेख गर्दै ज्ञापनपत्रमा जुम्लावासीलाई हरेक क्षेत्रका माफियाबाट कष्टकर दैनिकी बनाएको भन

बाँकेको समस्याबारे बिद्युत प्राधिकरणको ध्यानाकर्षण

बाँकेमा उत्पन्न विद्युत अनियमितताबारे नेपाल विद्युत प्राधिकरण केन्द्रीय कार्यालयको ध्यानाकर्षण गराइएको छ। नेपाली कांग्रेस बाँकेले आइतबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेटेर ध्यानाकर्षण गराएको हो।...

लोक सेवा आयोगको विज्ञापनप्रति नेपाल भेटेरिनरी एशोसिएसनको ध्यानाकर्षण

२५ माघ, हेटौंडा । नेपाल भेटेरिनरी एशोसिएसनले बागमती प्रदेशका मुख्यमन्त्री, कृषि तथा पशुपन्छी विकास मन्त्री, आन्तरिक मामिला तथा कानुनमन्त्री र प्रदेश लोकसेवा आयोग हेटौंडालाई ध्यानाकर्षण गराएको छ । बागमती प्रदेश लोकसेवा आयोगले पशु चिकित्सक पदका लागि खुलाएको विज्ञापनप्रति आपत्ति जनाउँदै एशोसिएसनले मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे मन्त्री र लोकसेवा आयोगका अध्यक्ष सुरेशमान श्रेष्ठलाई ध्यानाकर्षण गराएको हो । […]

गृह मन्त्रालयको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण

काठमाडौँ – गृह मन्त्रालयले माघ १३ गते जारी गरेको प्रेस विज्ञप्तिप्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ। विज्ञप्तिमा उल्लेख गरिएका कतिपय विषय प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रतिकूल प्रयोग हुन सक्नेतर्फ महासंघको ध्यानाकर्षण भएको महासंघले विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण गराएको हो। व्यक्तिगत गोपनीयता र प्रतिष्ठामा असर पर्न सक्ने’ भन्नेजस्ता वाक्यांश प्रेस स्वतन्त्रताविरुद्ध प्रयोग हुन सक्नेतर्फ महासंघको […]

त्रिशुली अस्पतालमा भएको घटनाप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण

सुत्केरीको मृत्युपछि त्रिशुली अस्पताल नुवाकोटमा भएको तोडफोड तथा स्वास्थ्यकर्मीमाथीको आक्रमण प्रयासप्रति नेपाल चिकित्सक संघले ध्यानाकर्षण भएको जनाएको छ।

नेपाल बारले आज कांग्रेससहित तीन दललाई ध्यानाकर्षण पत्र बुझाउने

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । नेपाल बार र बार सर्वोच्चले आज सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् । बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी, […]

एकता भाँड्ने अभिव्यक्ति नदिन नेपाल पक्षीय नेताहरुद्वारा ध्यानाकर्षण

काठमाडौँ– एमाले वरिष्ठ नेता माधव नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठकले एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानाकर्षण गराएको छ । नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले एकताका लागि प्रयास जारी रहेका बेला एकता भाँड्ने अभिव्यक्ति नदिन नेताहरुको ध्यानकर्षण गराएको हो । बैठकपछि एमाले नेता रघुजी पन्तले सार्वजनिक अभिव्यक्ति दिँदा शब्द चयनमा ध्यान दिन ध्यानाकर्षण गराएको […]

कोरोना रोकथामका लागि स्थानीय तहलाई नेपाल जनस्वास्थ्य संघको १० बुँदे ध्यानाकर्षण

नेपाल जनस्वास्थ्य संघले कोरोना महामारी नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्न भन्दै ध्यानाकर्षण गराएको छ।

स्वास्थ्य संकटकाल घोषणा गर्न ध्यानाकर्षण

नेपाल नगरपालिका संघले स्वास्थ्य संकटकाल घोषणा गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । देशभरका २ सय ९३ वटा नगरपालिकाको नेतृत्वदायी संस्था नेपाल नगरपालिका संघका अध्यक्ष अशोककुमार ब्याञ्जुले मुलुकमा तत्काल स्वास्थ्य संकटकाल घोषणा गरी नागरिकको जीउज्यान सुरक्षाका उपाय अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएको हो ।संघले महामारीको अवस्था हेरी सम्पूर्ण स्थानीय तहमा स्वास्थ्य […]