काठमाण्डाै - साविक विजेता नेपाल एपीएफ क्लब र साविक उपविजेता तथा आयोजक न्यु डायमण्ड स्पोर्ट्स क्लब तेस्रो संस्करणको होङ्ग्वान्जी न्यु डायमण्ड खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् ।
नयाँ बसपार्कमा रहेकाे ढोरपाटन क्लबको मैदानमा शनिबार भएको सेमिफाइनलमा एपीएफले नेपाल पुलिसलाई तीन शून्यको सेटम...