ढोरपाटन लिगमा एपिएफलाई‌ पछ्याउँदै न्यु डायमण्ड

काठमाडौं (हाम्रो खेलकुद )- चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिमले होङवाङ्जी  ढोरपाटन महिला भलिबल डबल लिग च्याम्पियनसिपमा लगातार चौथौ जित हासिल गरेको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा जारी प्रतियोगिताको चौथो दिन सोमबार चौथो तथा अन्तिम खेलमा धादिङ स्पोर्टस क्लबलाई ३-० को‌ सोझो सेटमा हराएको छ। प्रतिभा माली […] The post ढोरपाटन लिगमा एपिएफलाई‌ पछ्याउँदै न्यु डायमण्ड first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

न्यु डायमण्ड र एभरेष्ट सेमिफाइनलमा भिड्ने

काठमाडौं (हाम्रो खेलकुद) – चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल टिम र राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीसहित ३ भारतीय खेलाडी सम्मिलित एभरेष्ट भलिबल क्लबबीच आठौं आरबीबी एनभिए भलिबल च्याम्पियनसिपको महिलातर्फको दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा हुने भएको छ। मधेश प्रदेशलाई‌ बुधबार ३-० को सोझो सेटमा हराएकाे न्यु डायमण्ड समूह बीको विजेता बन्दै एभरेष्टसँगको सेमिफाइनल भेट पक्का गरेको‌ […] The post न्यु डायमण्ड र एभरेष्ट सेमिफाइनलमा भिड्ने first appeared on हाम्रो खेलकुद.

च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लबले अपराजित रहँदै ढोरपाटन महिला डबल लिगको उपाधि उचालेको छ । अर्कोतर्फ चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम दोस्रो भएको छ । ढोरपाटन स्पोर्टस क्लबको आयोजनामा गोगंबु बसपार्क नजिक डिभी मार्केटसँगैको कोर्टमा सन्चालित प्रतियोगिताको अन्तिम खेल मंगलबार एपिएफ र न्यु डायमण्डले समान ३-० सहजै खेल जितेका थिए । न्यु डायमण्डले […] The post च्याम्पियन एपिएफ अपराजित, न्यु डायमण्ड दोस्रो first appeared on हाम्रो खेलकुद.

एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा

हेटौंडा (हाम्रो खेलकुद) – एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड युथ स्पाेर्टस् क्लबबीच हेटौंडामा जारी केशवलाल स्मृति खुल्ला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका‌ लागि प्रतिस्पर्धा हुने भएको छ। लिगमा अपराजित रहेको एपिएफ ११ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनल पुगेको हो । ७ अंक जोडेको न्यु डायमण्ड अन्तिम खेलअघि उपाधि नजिक पुगेकाे हाे । एपिएफले लिगको […] The post एपिएफ र न्यु डायमण्ड केशवलाल स्मृतिको‌ फाइनलमा first appeared on हाम्रो खेलकुद.

एपीएफ र न्यु डायमण्ड फाइनलमा

काठमाडौँ – विभागीय टोली एपीएफ र न्यु डायमण्ड युथ स्पोर्टस् क्लब राजधानीमा जार छैटौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन्। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आइतबार सम्पन्न खेलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई र न्यु डायमण्डले नेपाल पुलिस क्लबको चुनौती समाप्त गर्दै उपाधि नजिक पुगेका हुन्। एपीएफले आर्मीलाई ३–० को सोझो सेटमा […]

प्रतिभाकाे उत्कृष्ट प्रदर्शनमा न्यु डायमण्ड फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – स्पाइकर प्रतिभा मालीको सानदार प्रदर्शनसँगै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब सातौैं एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । विभागीय त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गर्दै डायमण्डले फाइनलका यात्रा तय गरेको हो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार […]

एनभीए क्लब च्याम्पियनसिपः महिलातर्फ न्यु डायमण्ड र पुलिस सेमिफाइनलमा

२६ पुस, काठमाडौं । सातौं एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबलमा महिलातर्फ न्यु डायमण्ड स्पोर्टस क्लब र नेपाल पुलिस क्लब समूहमा एक खेल बाँकी छँदै सेमिफाइनलमा पुगेका छन् । मंगलबार बिहान न्यु डायमण्ड क्लबले एभरेष्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेपछि पुलिस पनि सेमिफाइनलमा पुग्ने निश्चित भएको हो । न्यू डायमण्डले एभरेष्टलाई […]

एभरेस्टलाई हराउँदै न्यु डायमण्ड सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – एभरेस्ट भलिबल क्लब बुटवललाई पराजित गर्दै साविक विजेता होङ्गान्जी न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब समूह चरणको एक खेल बाँकी छँदै सातौ एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ सेमिफाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले एभेरेस्टलाई हराएर लगातार दुई जितका साथ एक खेल बाँकी छँदै सेमिफाइनलमा पुग्न सफल भएको […]

एनभिए क्लब भलिबल : न्यु डायमण्ड स्पोर्ट्स क्लब विजयी

काठमाडौं । काठमाडौंमा जारी सातौं एनभिए क्लब पुरुष तथा महिला भलिबल च्याम्पियनसिपमा महिलातर्फ साबिक विजेता न्यु डायमण्ड स्पोर्ट्स क्लबले विजयी सुरुवात गर्दा विभागीय टोली नेपाल पुलिस क्लबले लगातार दोस्रो खेलमा पनि सफलता हात पारेको छ

राष्ट्रिय भलिबलमा महिलातर्फ न्यु डायमण्ड र पुलिस फाइनलमा

पोखराको लामाचौर कप महिला पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फ काठमाडौंको न्यु डायमण्ड एकेडेमी र विभागिय टोली नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । मंगलबार भएको पहिलो सेमिफाइनलमा साविक विजेता नेपाल पुलिसले विभागीय टोली त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ हराउँदै फाइनलमा यात्रा बनाएको हो ।प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट गुमाए पनि पुलिसले उत्कृष्ट पुनरागमन गर्दै […]

टाइग कप भलिबल : महिलातर्फ न्यु डायमण्ड र एपीएफको विजयी शुरूवात

२६ पुस, पोखरा । न्यु डायमण्ड स्पोर्ट्स क्लब र विभागीय टोली एपीएफले दोस्रो टाइगर कप भलिबल च्याम्पियनसिपमा महिलातर्फ विजयी शुरूवात गरेका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा सोमबारदेखि सुरु भएको च्याम्पियनसिपको पहिलो खेलमै न्यु डायमण्डले त्रिभुवन आर्मी क्लबलाई ३-१ को सेटमा हरायो । न्यु डायमण्डले आर्मीलाई २५-१७, २५-२२, १३-२५, २५-१७ ले हरायो । यस्तै दोस्रो […]