फोटो फिचर: पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विभिन्न विद्यार्थी संगठन

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विभिन्न विद्यार्थी संगठन । विरोध जुलुसमा प्रहरीले निषेधित घोषणा गरेको क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीको दमन । त्यसपछि आन्दोलनकर्ता विद्यार्थी संगठन नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुतर्फ लागेका छन् । यसअघि विभिन्न विद्यार्थी संगठनले उद्यागे वाणिज्य तथा आपूर्ति मन्त्री दिलेनद्रप्रसाद बडूलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए ।   तस्बिरः सुनिल शर्मा/आर्थिक अभियान

सम्बन्धित सामग्री

सरकारविरुद्ध सडकमा उत्रियो नेविसंघ, गर्‍यो मार्चपास (फोटो फिचर)

सत्ता साझेदार दल नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले सरकारविरुद्ध मार्चपास गरेको छ ।

अध्यादेशविरुद्ध अनेरास्ववियुको प्रदर्शन (फोटो फिचर)

काठमाडौं- सरकारले मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियु आन्दोलनमा उत्रिएको छ ।  व्यक्ति हत्या अभियोगमा आजीवन कैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीसहितलाई उन्मुक्ति दिन अध्यादेश ल्याउन लागेको भन्दै अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।  मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ लाई संशोधनका लागि सरकारले सोमबार […]

निर्वाचन आयोगदेखि बालुवाटारसम्म अनेरास्ववियूको मार्चपास (फोटो फिचर)

काठमाडौं :  नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूले स्थानीय तहको चुनावको मिति तोक्न सरकारलाई निर्वाचन आयोगको आग्रहसहितको पत्र प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ।आज बिहान संगठनकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा बिहान साढे ८ बजे निर्वाचन आयोगको कार्यालयबाट आयोगको पत्रसहित बालुवाटार पुगेर प्रधानमन्त्रीलाई पत्र बुझाएको हो। पत्र प्रधानमन्त्री कार्यालयका उपचसचिव जनकराज भट्टलाई बुझाइएको हो।स्थानीय तह निर्वाचनको मिति तत्काल तोक्न सरकारलाई दबाब दिन एमालेले आफ्ना भ्रातृ संगठनलाई निर्द

स्थानीय चुनाव माग गर्दै युवा संघको प्रदर्शन (फोटो फिचर)

काठमाडौं : स्थानीय तहको चुनाव समयमै गर्नुपर्ने भन्दै सरकारलाई दबाब दिन एमालेनिकट भ्रातृ संगठन राष्ट्रिय युवा संघले राँके जुलुससहित प्रदर्शन गरेको छ। प्रदर्शनले केहीबेर बानेश्वर क्षेत्रको सडक नै अस्तव्यस्त बनेको थियो।प्रतिपक्षी दल नेकपा एमाले र उसका भ्रातृ संगठनहरूले स्थानीय निर्वाचनका विषयमा निरन्तर सरकारलाई दबाब दिँदै आएको छ।आजै मात्र पनि एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले सडक बहस गरेको थियो।यता, सरकारले मंगलबार नै निर्वाचन आयोगसँग परामर्श गरेको छ।आयोगले सरकारलाई आगामी जेठ ४ गते एकै चरणम

चुनावी दबाबका लागि अनेरास्ववियुको सडक बहस (फोटो फिचर)

काठमाडौं : स्थानीय चुनाव लगायतका निर्वाचनहरू समयमै गर्नुपर्ने मागसहित अनेरास्ववियुको सडक बहस गरेको छ।प्रदशनीमार्ग स्थित नेपाल ल क्याम्पसअगाडि संविधानविद्, अधिवक्ताहरूका साथै अनेरास्ववियुका नेता कर्यकर्ताको बाक्लो उपस्थितिबीच सडक बहस जारी छ।बहसका क्रममा बढ्दो कोरोना महामारीको बेवास्ता गर्दै बाक्लो भिडबाड देखिन्थ्यो। उपत्यकाका तिनै जिल्लाका सिडियोले २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको भए पनि त्यसको पालना भएको पाइँदैन।एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले निर्धारित समयमै स्थानीय चुनाव गराउनका ल

सत्तारूढ गठबन्धनकै विद्यार्थीले जलाए गृहमन्त्रीको पुतला (फोटो फिचर)

काठमाडौं : अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) को विषयलाई लिएर पाँच दलीय सत्तारूढ गठबन्धनमा विवाद उत्पन्न भएको छ। सरकारले एमसिसी अगाडि बढाउन थालेपछि गठबन्धनमा सहभागी विद्यार्थीहरू आन्दोलित भएका हुन्। सरकार सम्मिलित नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुले गृहमन्त्री बालकृष्ण खाँणको पुतला जलाएका छन्। गृह मन्त्रालयले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला जलाउनेलाई कारबाही गर्ने विज्ञप्ति जारी गरेपछि अनेरास्ववियुले थप विरोध

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध प्रदर्शन (फोटो फिचर)

काठमाडौं : स‍‌ंयुक्त विद्यार्थी संगठन र नेपाल कम्युनिष्ट पाटीनिकट संयुक्त जनवर्गीय संगठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध र प्रदर्शन गरेको छ।दुुई संगठनले बिहीबार माइतीघर मण्डलामा पेट्रोलियमको मूल्य घटाउनुपर्ने भन्दै विरोध प्रदर्शन गरेको हो।संयुक्त विधार्थी संगठन भने माइतीघरबाट प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर सिट्ठी जुसुल टुंग्याएको थियो। उनीहरूले ‘पेट्रोलियम पदार्थको मूल्यावृद्धि फिर्ता गर लगायतका प्लेकार्डसहितको नारा बोकेका थिए। नेपाल आयल निगमल

प्रतिगमनविरुद्ध अनेरास्ववियूद्वारा बागबजारमा राँके जुलुस (फोटो फिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूले बागबजारमा राँके जुलुस