जनकपुरधाम । मधेस प्रदेशका थप एक सांसदले राजीनामा दिएका छन् । आसन्न स्थानीय तहको निर्वाचनमा उमेदवार बन्न नेपाली कांग्रेसका प्रमुख सचेतक उपेन्द्रप्रसाद कुशवाहाले राजीनामा दिएका हुन् ।
सांसद कुशवाहा सर्लाहीको निर्वाचन क्षेत्र ४ (ख)बाट निर्वाचित भएका हुन् । उनले गोडैता नगरपालिकाको प्रमुखमा लड्न राजीनामा दिएका हुन् । उनी २०७४ सालको स्थानीय तहको निर्वाचनमा...
विराटनगर । प्रदेश नम्बर–१ का नेकपा (एमाले)का सांसद गोपालचन्द्र बुढाथोकी र काजिमान कागतेले पदबाट राजीनामा दिएका छन् । उनीहरूले आज प्रदेशसभा सचिवालयमा राजीनामापत्र बुझाएका हुन् ।
बुढाथोकी झापाको मेचीनगर नगरपालिका र कागते इलामको सूर्योदय नगरपालिको मेयर पदमा प्रतिस्पर्धा गर्दै छन् । संसद सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले दुवै सांसदको राजीनामा स्वीकृत भएको...
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन मेयर पदमा उम्मेदवारी दिन प्रदेश १ का दुई सांसदले राजीनामा दिएका छन् । प्रदेश सांसद काजिमान कागते र गोपालचन्द्र बुढाथोकीले राजीनामा दिएका हुन् । कागते इलाम क्षेत्र नम्बर १ ख र बुढाथोकी झापा १ को ख बाट निर्वाचित भएका थिए । एमालेबाट निर्वाचित दुवै सांसदको राजीनामा स्वीकृत भएको प्रदेशसभा सचिव गोपाल पराजुलीले बताए । कागते नेकपा एसका सम्मानित नेता झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने स्थानीय इलामको सूर्योदय नगरपालिका र बुढाथोकी झापा
विराटनगर । प्रदेश नम्बर १ का दुई प्रदेशसभा सदस्यहरुले राजीनामा दिएका छन् । स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न झापाका गोपाल बुढाथोकी र इलामका काजीमान कागतेले राजीनामा दिएका हुन् । बुढाथोकी मेची नगरको मेयर र कागते सूर्योदय नगरपालिको मेयरमा उठ्ने तयारीमा रहेका छन् । उनीहरु दुबै जना एमालेबाट निर्वाचन प्रदेशसभा सदस्य हुन् । बुढाथोकी झापा १ […]
काठमाडाैँ – रौतहटबाट निर्वाचित एक प्रदेश सांसदले राजीनामा दिएका छन्। मेयर पदको उम्मेदवार बन्नको लागि रौतहट क्षेत्र नम्बर ४ ख का सांसद शेख अबुल कलाम आजादले राजीनामा दिएका हुन्।
गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रत्यक्ष निर्वाचित भएका थिए । जनता समाजवादी पार्टीमा प्रवेश गरेका सांसद आजाद पह...
काठमाडाैँ – रौतहटबाट निर्वाचित एक प्रदेश सांसदले राजीनामा दिएका छन्। मेयर पदको उम्मेदवार बन्नको लागि रौतहट क्षेत्र नम्बर ४ ख का सांसद शेख अबुल कलाम आजादले राजीनामा दिएका हुन्।
गत प्रदेश सभा निर्वाचनमा स्वतन्त्र उम्मेदवारको रुपमा प्रत्यक्ष निर्वाचित भएका थिए । जनता समाजवादी पार्टीमा प्रवेश गरेका सांसद आजाद पह...
९ वैशाख, जनकपुरधाम । नगरपालिकाको मेयर उम्मेदवार बन्न मधेश प्रदेशका एक जना सांसदले राजीनामा दिएका छन् । रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट प्रत्यक्ष निर्वाचित सांसद शेखअबुल कलाम अजादले राजीनामा दिएका हुन् । स्वतन्त्र उम्मेदवार भई प्रदेश सांसदमा निर्वाचित उनी पछिल्लो समय जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए । उनले गढीमाई नगरपालिकाको मेयर […]