काठमाडौं, १५ पुस । नेपालको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले तिलाठी कोईलाडी गाउँपालिकासँग सम्झौता गरेको छ । सम्झौतापछि गाउँपालिकाले करिब साढे चार हजार किसान परिवारलाई आर्थिक अनुदान स्वरुप सिँचाइ र कृषि प्रयोजनमा विद्युतीय उपकरण प्रयोग गरेबापत किसानको कृषि मीटर महसुल तथा घरको बिजुलीको महसुल तिर्ने जनाएको छ । सो योजनाको कार्यान्वयनमा ‘खल्ती’ ले डिजिटल प्रविधिबाट […]