काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठले मुलुकमा फेरि वैदेशिक हस्तक्षेप बढ्दै गइरहेको बताएका छन् । प्रवक्ता श्रेष्ठले देश गम्भीर संकटबाट गुज्रिँदै गएको दाबी गर्दै पुनः वैदेशिक हस्तक्षेप बढ्दै गएको बताएका हुन् । बुधबार सामाजिक सञ्जालमार्फत नेता श्रेष्ठले भनेका छन्ः ‘देश गम्भीर संकटबाट गुज्रँदैछ । स...