पछिल्लो बजेट भाषणमा नेपालबाट बालुवा, गिट्टी, ढुङ्गाजस्ता पदार्थ भारत निकासी गर्ने भनी उल्लेख गरिएको विषय अहिले विवादमा छ । यस्ता विषयले नेपालको चुरे क्षेत्रलाई अत्यन्त हानी हुने भएका कारण सरकारको चारैतर्फबाट बिरोध भइरहेको छ । अध्यादेशमार्फत ल्याइएको बजेटमा यस्ता दीर्घकालीन असरका विषयले स्थान पाउनु अवश्य स्वाभाविक होइन । सरकारले बजेटमार्फत यस्ता विषय ल्याई राष्ट्र घात […]