‘गदर २’ ले उछिन्यो ‘बाहुबली २’ को रेकर्ड

काठमाडौं । एकातिर शाहरुख खानको ‘जवान’ले रिलिज भएको तीन दिनमै बक्स अफिसमा धमाका मच्चाएको छ भने अर्कोतर्फ सन्नी देओल स्टारर ‘गदर २’ ले भारतीय बक्स अफिसमा उछाल कमाइ गरेको छ । प्रदर्शनको ३० दिनपछि पनि ‘गदर २’ को कमाइ रोकिएको छैन । अगस्ट ११ मा रिलिज भएदेखि नै ‘गदर २’ ले रेकर्ड बनाएको छ । […]