काठमाडौँ । गोरखाको चुमनुब्री गाउँपालिका-४, प्रोक छाकगाउँ निवासी २९ वर्षीया पेमा खाण्डो लामाको सुत्केरीपछिको स्वास्थ्य अवस्था गम्भीर बनेपछि हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ ल्याइएको छ। गर्भावस्थाको २८औँ हप्तामै शिशु जन्मिएपछि जटिल स्वास्थ्य समस्या देखिएपछि दुर्गम क्षेत्रमा आवश्यक विशेषज्ञ स्वास्थ्य सेवा तत्काल उपलब्ध हुन नसकेकाले महिला, बालबालिका, लैंगीक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत सञ्चालित राष्ट्रपति […]
८ साउन, जनकपुरधाम । रौतहटमा खुकुरी प्रहार गरी एक महिलाको हत्या भएको छ।
गुजरा नगरपालिका–५ हरिहरपुरका चन्देश्वर साह कलवारकी श्रीमती ४५ वर्षीया रेनुदेवी जयसवालको हत्या भएको हो ।
रौतहटका प्रहरी प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार बाराको करैयामाई गाउँपालिका–८ …
नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत तेस्रो मुलुकबाट आयात हुने मालसामान ढुवानीका लागि कोलकाता–विराटनगर रेल्वे कार्गो सेवा औपचारिक रूपमा सञ्चालनमा आएको छ। परराष्ट्र मन्त्रालयका अनुसार साउन १ गतेदेखि उक्त रेलमार्गबाट कार्गो ढुवानी सेवा सुरु भइसकेको छ। मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता तथा सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले रेल कार्गो सेवाको सञ्चालनले नेपालको वैदेशिक व्यापारलाई थप सहज र प्रतिस्पर्धी […]
८ साउन, काठमाडौं । सहिद स्मारक लिगअन्तर्गतका २१ क्लबहरुले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि बाह्य हस्तक्षेप बन्द गरी निलम्बन फिर्ता हुनुपर्ने माग गरेका छन् ।
२१ क्लबहरुले शुक्रबार संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै निलम्बनले …
काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन क्लबमा करीब दुई घण्टा लामो वार्ता सम्पन्न भएको छ । बैठकमा ककरोच पार्टीका तर्फबाट प्रवक्ता सौरभ दास र आशुतोष राङ्का सहभागी थिए भने सरकारको प्रतिनिधित्व केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहले गरेका थिए । छलफलका क्रममा ककरोच पार्टीका प्रतिनिधिले आफ्ना मुख्य तीन मागहरू अघि […]