काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलका अंगरक्षकलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। महासचिव पौडेलको सुरक्षामा खटिएका एकजना अंगरक्षकलाई कोरोना पुष्टि भएको उनका स्वकीय सचिव याम पाण्डेले थाहाखबरलाई बताए।
'घर परिवारका सबै सदस्य, सुरक्षाकर्मी र ड्राभइरकोसमेत कोरोना जाँच भएको थियो। म...