कांग्रेस केन्द्रीय समिति बैठकः विधान संशोधन गरेर फेरि सभापति बन्ने देउवाको चेतावनी

काठमाडौँ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र निहुँ खोज्दै गए फेरि विधान संशोधन गरेर आफै सभापति बन्ने चेतावनी दिएका छन्। बुधबार पार्टीको केन्द्रीय समिति बैठकमा नेताहरुले सभापति देउवाको आलोचना गरेपछि आफूलाई फेरि सभापति बन्न मन नभएको तर निहुँ खोजे फेरि विधान संशोधन गरेर सभापति बन्ने बताएका बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए। केन्द्रीय सदस्य सञ्जयकुमार […]

सम्बन्धित सामग्री

कांग्रेस केन्द्रीय समिति बैठक जारी, विधान संशोधन प्रस्ताव पेश भएन

काठमाडौँ – १३औँ महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी छ। प्रधानमन्त्री शेरबहादुर देउवा आउने बितिक्कै दुई घण्टा ढिलो गरी बैठक सुरू भएको छ। बिहान साढे ११ बजेका लागि बोलाइएको बैठक बोलाइएको थियो। शुक्रबारदेखि काठमाडौँमा सुरू हुने १४ महाधिवेशनका बारेमा जानकारी लिन तथा त्यसलाई भव्यतापूर्वक सम्पन्न गर्ने उद्देश्यसहित केन्द्रिय समितिको बैठक बोलाइएको […]

कांग्रेस केन्द्रीय समिति बैठक सुरु, गएनन् पौडेल र सिंह

काठमाडौं : सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बैठक सुरु भएको हो। भोलिबाट सुरु हुने महाधिवेशनको तयारी लगायतका विषय प्रमुख एजेन्डा रहेको बैठकमा विधान संशोधन हुने भन्दै रामचन्द्र पौडेलले बहिस्कार गरेका छन्। साथै सभापति पदका अर्का प्रत्यासी प्रकाशमान सिंहले…

कांग्रेस केन्द्रीय समिति: विधान संशोधन मस्यौदामाथि छलफल शुरु :: Pahilopost.com

काठमाडौं: नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको बैठक पार्टीको केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ। पार्टीको विधान मस्यौदा समितिले पेश गरेको पार्टीको विधान संशोधन मस्यौदामाथि छलफल गर्न केन्द्रीय कार्य समितिको बैठक बोलाइएको हो। पार्टी केन्द्रिय कार्यालय सानेपामा जारी बैठकमा गत आईतवार पार्टीको विधान मस्यौदा संशोधन समितिले पेश गरेको प्रतिवेदनमाथि छलफल