स्पेन स्तब्ध, पोर्चुगलको सहज जित

काठमाडौं – यूइएफए नेसन्स लिग अन्तर्गत ए ग्रुप २ को खेलमा स्पेन स्तब्ध बन्दा पोर्चुगलले सानदार जित निकालेको छ। स्वीट्जरल्यान्डले स्पेनलाई २-१ ले पराजित गर्‍यो। स्वीट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे। स्पेनका जोर्डी अल्वाले एक गोल। जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ। पराजित स्पेन ८ अंक जोडेर दोस्रो […]

सम्बन्धित सामग्री

युरोपियन च्याम्पियनसीप छनोट खेलमा स्पेन र बेल्जियमको फराकिलो जित

काठमाण्डौ – युरोपियन च्याम्पियनसीप छनोट अन्तर्गतको खेलमा स्पेन र बेल्जियमले फराकिलो जित हात पारेका छन् । समूह ए अन्तर्गतको खेलमा स्पेनले साइप्रसलाई ६–० ले हराएको छ । जितपछि चार खेलबाट ९ अङ्क जोडेको स्पेन समूह ए मा दोस्रो स्थानमै छ । पाँच खेलबाट शतप्रतिशत नतिजासहित स्कटल्याण्ड यस समूहमा शीर्ष स्थानमा छ । समूह ए को अर्को खेलमा नर्वेले जर्जियालाई २–१ ले हरायो । नर्वे ७ अङ्कसहित तेस्रो स्थानमा छ । यस्तै बेल्जियमले समूह एफको खेलमा इस्टोनियालाई ५–० ले हराएको छ । जितपछि पाँच खेलबाट १३ अङ्कसहित बेल्जियम समू...

स्पेन र पोर्चुगलको जित

एजेन्सी – युइएफ यूरो २०२४ छनोटको आआफ्नो खेलमा गएराति स्पेन र पोर्चुगलले जित दर्ता गरेका छन् । स्पेनले जर्जियालाई ७-१ को फराकिलो अन्तरले पराजित गर्यो भने पोर्चुगलले स्लोभाकिया सँग १-० को संघर्षपूर्ण जित निकाल्यो । स्पेनको जितमा कप्तान अल्भारो मोराटाले ह्याट्रिक प्रहार गर्दा ड्यानी ओल्मो, निको विलियमस र लामिन यमालले समान एक एक गोल गरे […] The post स्पेन र पोर्चुगलको जित first appeared on हाम्रो खेलकुद.

महिला विश्वकप फुटबल :स्पेन र स्विटजरल्याण्डको शानदार जित

महिला विश्वकप फुटबलमा स्पेन र स्विटजरल्याण्डले आ आफ्ना खेल जितेका छन्।आज भएको खेलमा स्पेनले कोस्टारिका र स्विटजरल्याण्डले फिलिपिन्सलाई हराएका हुन्।...

स्पेन स्विटजरल्यान्डसँग पराजित, पोर्चुगलको फराकिलो जित

पछिल्लो समय राम्रो लयमा रहेको स्पेन घरेलु मैदानमा करिब चार वर्षपछि पराजित भएको छ। नेसन्स लिगको ए २ समूहमा स्विटजरल्यान्डले स्पेनलाई पराजित गरे पनि तेस्रो स्थानमा रहेको छ। सोही समूहको अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४-० ले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लियो। हारपछि स्पेन भने दोस्रो स्थानमा झर्‍याे। खेलमा स्पेनविरुद्ध स्विटजरल्यान्डले २१ औँ […]

स्पेन स्तब्ध, पोर्चुगलको सहज जित

युइएफए नेसन्स लिग अन्तर्गतको खेलमा स्पेन स्विट्जरल्यान्डसँग स्तब्ध बनेको छ ।  गएराती भएको खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले पराजित गर्‍यो । स्विट्जरल्यान्डको जितमा म्यानुयल एकान्जी र ब्रिल इम्वोलोले गोल गरे । स्पेनका जोर्डी अल्वाले एक गोल ।  जितसँगै स्वीट्जरल्यान्ड ५ खेलबाट ६ अंक जोडेर तेस्रो स्थानमा छ । पराजित स्पेन ८ अंक जोडेर दोस्रो स्थानमा छ । अर्को खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० ले पराजित गर्‍यो । पोर्चुगलको सानदार जितमा डिएगो डालोटले दुई

चेक रिपब्लिकलाई हराउँदै स्पेन शीर्षस्थानमा उक्लियो

एजेन्सी – चेक रिपब्लिकमाथि सहज जित निकाल्दै स्पेन युइएफए नेसन्स लिग ए ग्रुप २ मा शीर्षस्थानमा उक्लिएको छ । स्पेनले घरेलु मैदानमा चेक रिपब्लिकमाथि २–० को सहज जित निकालेको हो । अर्काे खेलमा पोर्चुगलले हार बेहोरेपछि स्पेन शीर्षस्थानमा उक्लन सफल भयो । स्पेनको मालगामा आइतबार राति भएको खेलमा घरेलु टोलीको जितमा कार्लाेस सोलेर र पाब्लो […]

विश्वकप छनौटमा स्पेन, बेल्जीयम र जर्मनीको फराकिलो जित

एजेन्सी । विश्वकप फुटबलअन्तर्गत युरोपेली समुहको छनौट खेलमा स्पेन, बेल्जीयम, पोल्याण्ड र जर्मनीले फरााकिलो जित निकालेका छन् । समुह ‘बी’ अन्तर्गतको खेलमा स्पेनले जर्जियालाई ४–० ले हरायो । यही समुहको अर्को खेलमा कोसोभो र ग्रिसले १–१ गोलको बराबरी खेले । समुह ‘सि’ को खेलमा स्विट्जरल्याण्ड र इटालीले गोलरहित बराबरीमा चित्त बुझाए । यो बराबरीसँगै इटालीले […]

स्पेन र बेल्जियमको सानदार जित

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को युरोपेली छनोटमा स्पेन र बेल्जियममा सानदार जित दर्ता गरेका छन् । स्पेनले घरेलु मैदानमा आइतबार राति भएको खेलमा जर्जियामाथि ४–० को फराकिलो जित निकालेको हो । स्पेनको जितमा जोश गाया, कार्लाेस सोलेर, फेरान टोरेस र पाब्लो सारावियाले समान एक गोल गरे । पहिलो हाफमा ३ तथा दोस्रो हाफमा […]

विश्वकप छनोट : इंग्ल्याण्ड, बेल्जियम र जर्मनी विजयी, स्पेन पराजित

१८ भदौ काठमाडौं । विश्वकप छनोट अन्तर्गत युरोपेली छनोटमा इंग्ल्याण्ड बेल्जियम र जर्मनीले जित हात पारेका छन् । इटली बराबरीमा रोकिँदा स्पेन भने पराजित भएको छ । समूह ‘आई’ मा रहेको इंग्ल्याण्डले शतप्रतिशत जित हात पार्ने क्रममा हंगेरीलाई ४-० ले हरायो । इंग्ल्याण्डका लागि रहिम स्ट्रलिङ, ह्यारी केन, ह्यारी मगुएर र डेक्लान राइसले एक/एक गोल […]

युरोकप २०२० को पहिलो सेमिफाइनल आज : अपराजित इटालीविरुद्ध सुधारिएको स्पेन

स्पेन र इटालीले अहिलेसम्म ३६ पटक प्रतिस्पर्धा गर्दा स्पेनले १२ खेलमा जित हात पारेको छ भने इटालीले ११ खेल जितेको छ, बाँकी १३ खेल बराबरीमै टुंगिएको छ  सन् २०१२ को युरोकप...