गण्डकीमा विकराल बन्दै सडक दुर्घटना, एक वर्षमा २५५ ले गुमाए ज्यान

पर्वत : आर्थिक वर्ष २०७८।७९ को एक वर्षको अवधिमा गण्डकी प्रदेशमा भएका ४०८ सवारी दुर्घटनामा २५५ जनाको मृत्यु भएको छ।गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराका सूचना अधिकारी प्रहरी निरीक्षक अर्जुन बम मल्लका अनुसार ११ जिल्ला रहेको गण्डकीमा मनाङ मात्रै यस्तो जिल्ला बनेको छ, जहाँ एक वर्षको अवधिमा कुनै पनि दुर्घटना भएनन्।सबैभन्दा बढी दुर्घटना कास्कीमा ९८ वटा रहेका छन्। ट्राफिक प्रहरीको तथ्यांकअनुसार उक्त अवधिमा दुर्घटनामा परी सबैभन्दा बढी कास्कीमा ५६ जनाको मृत्यु भएको छ। उनीहरू ४६ जना पुरुष, आठजना म

सम्बन्धित सामग्री

विकराल बन्दै सडक दुर्घटना

सवारी दुर्घटनाका कारण बर्सेनि नेपालमा ठूलो संख्यामा नागरिकले ज्यान गुमाउनुपरेको विडम्बनापूर्ण अवस्था छ । सरकारले भने यस्ता दुर्घटनाहरूलाई न्यूनीकरण गर्न कुनै प्रयास गरेको छैन । यात्राका क्रममा अकालमै जीवन गुमाएका र अङ्गभङ्ग भएर बाँचेका नागरिकहरूको संख्या सरकारका लागि चिन्ताको विषय नभएर केवल तथ्यांक मात्र बनेको छ ।प्रहरीका अनुसार गत साउन र भदौमा मात्रै ३ सय […]