हमालले राजीनामा दिएपछि उद्योग मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्ने

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिएपछि सो मन्त्रालयको कार्यभार प्रधानमन्त्री शेरबहादुर देउवा आफैँले सम्हाल्ने भएका छन् ।  नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री हमालले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्रीको सिफारिसमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार देउवा आफैँले सम्हाल्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जानकारी...

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवाले नै सम्हाले उद्योग मन्त्रालयको कार्यभार

विवादका कारण नियुक्तिको दुई दिनमै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएपछि रिक्त भएको उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हाल्ने भएका छन् ।  आज राष्ट्रपतिको कार्यालयले विज्ञप्ति प्रकाशन गरेर राष्ट्रपति विद्यादेवी भण्डारीले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको कार्यभार प्रधानमन्त्रीले नै सम्हाल्ने गरी तोकेको बताएको छ ।  हमालले आइतवार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाएका थिए ।  गत शुक्रवार मन्त्री नियुक्त भएका हमाल प्रधानन्यायाधीश चोलेन्द्रश...