जोमसोम । हिमालपारिको जिल्ला मुस्ताङ जोड्ने एकमात्र सडकमार्ग बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ बेगखोलामा पुल नबन्दा वर्षाका समयमा सवारीसाधन र यात्रुलाई वारपार गर्न समस्या भएको छ ।
यस क्षेत्रमा हल्का पानी परेमा यातु घण्टौँ रोकिनुपर्छ । असार लागेलगत्तै खोलामा पानीको सतह बढेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जाने सवारीसाधनलाई खोला वारपार...