चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ । भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उहाँहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ । सभामुख अग्निप्रसाद सापकोटाको …

सम्बन्धित सामग्री

फर्किए चिनियाँ पाहुना

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु बिहीबार स्वदेश फर्किएका छन् ।बुधबारमात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए । प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा उनीहरुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो ।अध्यक्ष ली सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए । […]

चिनियाँ पाहुना भेटघाट र घुमघाममा व्यस्त

नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु बुधबार पनि उच्चस्तीय भेटवार्ता र घुमघाममा व्यस्त रहे । बुधबार उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरे भने भक्तपुर दरबार स्क्वायरको भ्रमण गरे ।अपराह्न भएको प्रतिनिधिमण्डलस्तरीय भेटवार्तामा राष्ट्रपति र अध्यक्ष चान्शुबीच द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी भएको थियो । सभामुख अग्निप्रसाद […]

चार दिने नेपाल भ्रमण सकेर ली स्वदेश फर्कँदै

काठमाडौँ – प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु आज स्वदेश फर्कने भएका छन्। परराष्ट्र मन्त्रालयका अनुसार उनी चार दिने नेपाल भ्रमण पुरा गरी बिहान विशेष विमानबाटै स्वदेश फर्कन लागेका हुन्। बुधबार मात्रै उनले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका  थिए। […]

चिनियाँ नेता लीको सवारीले आजपनि काठमाडौंका सडक प्रभावित हुने

ली चान्शु उच्चस्तरीय भेटवार्ता र भ्रमणमा निस्कने बेला कार्यालयले भीआईपी सवारीको कारण आज काठमाडौंको विभिन्न ठाउँको सवारी आवागमन प्रभावित हुने भन्दै वैकल्पिक रूट प्रयोग गर्न अनुरोध गरेको छ।...

मन्त्री खड्का र चिनियाँ नेता ली भेटवार्ता

काठमाडौँ,२८ भदौ । परराष्ट्र मन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डलसँग मङ्गलबार शिष्टाचार भेटवार्ता गर्दै नेपाल भ्रमणमा रहेका चीनका राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधिमण्डल । तस्बिरः प्रदीपराज वन्त/ रासस

ली चान्शुसँग प्रचण्डले भने : नेपाली भूमि छिमेकीविरुद्ध प्रयोग हुन दिदैनौँ

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल भ्रमणमा रहेका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस स्थायी समितिका अध्यक्ष ली चान्शु नेतृत्वको प्रतिनिधि मण्डलसँग भेटवार्ता गरेका छन्। मंगलवार बिहान बानेश्वरस्थित संसद भवनमा भेटवार्ता गर्दै अध्यक्ष प्रचण्डले विकास र समृद्धिका लागि रणनैतिक विकास साझेदारी मार्फत नेपालका प्राथमिकताका क्षेत्रका ठूला परियोजनामा आवश्यक लगानी भित्र्याउन निम्ति चिनियाँ पक्षसँग आग्रह गरेका हुन्। बीआरआई लगायतका परियोजना म

चिनीया प्रतिनिधिमण्डल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

नेपाल भ्रमणमा रहनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मंगलबार बिहान उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको एमाले पार्टी कार्यालयले जनाएको छ । भेटवार्तामा द्विपक्षीय आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको …

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिानाबीच भेटवार्ता

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आउनुभएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ ।

चिनियाँ नेता ली चान्शु र अध्यक्ष तिमिल्सिनाबीच भेटवार्ता

काठमाडाैँ- राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र नेपालको औपचारिक भ्रमणमा आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुबीच भेटवार्ता भएको छ। भेटवार्तामा आपसी हितका विविध विषयमा छलफल भएको जनाइएको छ। सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज बिहान उनीहरूबीच संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्ता भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ। सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा […]

चिनिया अध्यक्ष ली आज राजनीतिक भेटघाटमा व्यस्त हुने

काठमाडौं : नेपाल भ्रमणमा रहेका चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्शु आज राजनीतिक भेटघाटमा व्यस्त हुने भएका छन्।  आज बिहान नौ बजे सङ्घीय संसद् भवनमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ताको कार्यक्रम तय भएको छ। यसैगरी सङ्घीय संसद् भवनमा नै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नेछन्।  सङ्घीय संसद् भवनमा नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि शिष्टाचार भेटवार्ताको कार्यक्रम तय भएको छ।  यस्तै आजै परर