दशैं नेपालीहरुको एउटा पर्व मात्र होइन- राष्ट्रिय एकता, भाइचारा, सहिष्णुता, सद्भाव प्रकट गर्ने सनातनी संस्कार र पद्धति पनि हो । सनातनदेखि चलिआएको यो विशेष पर्वले नेपाली समाजलाई गहिरो प्रभाव पार्दैआएको छ । दशैंले नेपाली मनको भावनात्मक सम्बन्धलाई सधैं जागरुक गराउने गरेको छ । बडादशैं हाम्रो संस्कृति, जीवनपद्धति एवं धार्मिक प्रवृतिको उद्बोधन र पुनर्जागरण गर्नेगरेको वास्तविकता …