कञ्चनपुरमा पूर्वमन्त्रीद्वय मगर र साउदले गरे मतदान

कञ्चनपुरमा पुर्वमन्त्रीद्वय विना मगर र एनपी साउदले मतदान गरेका छन्। बिहान १० बजे भन्दा अवागै पुर्वमन्त्रीद्वय मगर र साउदले मतदान गरेका हुन्।  पूर्वमन्त्रीद्वय मगर र साउदले आ–आफ्नो निर्वाचन क्षेत्रमा मतदान गरेका छन्।...