विश्वप्रकाश, गगन र युवा नेतृत्व

नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट नेतृत्वमा चुनिने अपेक्षाका साथ कांग्रेस नेताहरूले तयारी गरिरहेका छन् । गगन थापाले १४ भदौमा आफ्नो निर्वाचन क्षेत्रअन्तर्गतको काठमाडौं महानगरपालिका ३० नं. वडामा आयोजित क्रियाशील सदस्यहरूको भेलालाई...

सम्बन्धित सामग्री

महामन्त्रीद्वयको गुनासो सम्बोधन गर्न मन्त्री बनेको हुँः रोज राणा

लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी र राष्ट्रिय राजनीतिमा उठाउँदै आएको माग सम्बोधन गर्न आफू प्रदेशको मन्त्री बनेको दाबी गरेका छन्। दुई महामन्त्रीले पार्टीमा युवा नेतृत्व आउनुपर्छ भनेर लगातार माग गर्दै आएकोले सोही माग सम्बोधन गर्न आफू लुम्बिनी प्रदेशको मन्त्री बनेको बताएका हुन्। […]

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

काठमाडौं । विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्र पक्षले कारबाही गरेका संयोजक मिलन पाण्ड र कांग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा कांग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाइ दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व […] The post कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा र मिलन पाण्डेबीच छलफल

विवेकशील साझाको संस्थापन पक्षबाट कारबाही गरेका संयोजक मिलन पाण्डे र काँग्रेस नवनिर्वाचित महामन्त्री विश्वप्रकाश शर्माबीच भेटघाट भएको छ । पाण्डेले आफू र शर्माबीचको यो नियमित राजनीतिक भेटघाट भएको जनाएका छन् । भेटमा काँग्रेस महामन्त्रीमा विजयी भएकोमा बधाई दिने काम भएको उनले बताएका छन् । लोकतान्त्रिक आन्दोलन, पार्टीहरूको आन्तरिक लोकतन्त्र, युवा नेतृत्व र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान सुदृढ गर्दै अगाडि बढ्ने विषयमा आफूहरुको कुराकानी भएको बताएका छन् । विवेकशील साझा पार्टीका अध्