लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ । मधेश प्रदेश सरकारले आज सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७९/८० बजेटबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताए । प्रदेश सरकारले आज ४ बजे सार्वजनिक गर्न लागेको अगामी आर्थिक वर्षको बजेट कार्यक्रममा पार्टीका सम्पूर्ण मधेश प्रदेशका सांसदलाई उपस्थितिका लागि आग्रह गर्ने उनले बताए ।‘बजेट आउनु नियमित प्रकृया हो, त्यो कसरी प्रस्तुत भइरहेको छ, बजेटमा कुन–कुन विषय आइरहेका छन्, ती कुरामा वि