विराटनगर : एसइई परीक्षामा नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने कन्सलटेन्सीका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। एसइई परीक्षामा नक्कली परीक्षार्थी खडा गरेर परीक्षा दिन लगाउने धरानको डल्फिन पूर्वाञ्चल एकेडेमीका सञ्चालक सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको हो। कन्सलटेन्सीले परीक्षार्थीहरुसँग एसइई पास गराउने ग्यारेन्टिका साथ ४० हजार रुपैयाँसम्म लिने गरेको पाइएको छ। चैत्र २३ गते सामाजिक विषयको परीक्षा दिने क्रममा मोरङबाट २ सय जना नक्कली परीक