काठमाडौं : बस टिकट काउन्टरमा यतिबेला लामो दूरीका बसको टिकट बुकिङ गर्ने यात्रुको भीड लागेको छ। दशैंलाई लक्षित गर्दै सरकार र यातायात व्यवसायीको समन्वयमा अग्रिम टिकट बुकिङ खुलेसँगै टिकट काउन्टरमा यात्रुको भीड लागेको हो।
नयाँ बसपार्क, गौशाला, चावहिल, पूरानो बसपार्क, कोटेश्वर, कलंकी, सुन्धारालगायतका स्थानमा अग्रिम टिकट बुकिङको व्यवस्था मिलाइएको