सूर्यविनायकमा हरित कृषि थोक बजार सञ्चालन

भक्तपुरको सूर्य वनायकमा नयाँ तरकारी बजार सञ्चालनमा आएको छ ।सूर्यविनायक हरित कृषि थोक बजार प्रालिले नयाँ तरकारी बजार ल्याएको हो । व्यवसायी दुर्गा प्रसाईंले २ अर्ब लागतमा भक्तपुरको सूर्यविनायकमा तरकारी बजार सञ्चालनमा ल्याएका हुन । तरकारी बजारमा किसानले सिधै तरकारी ल्याएर बिक्री गर्न पाउने छन ।किसानले सिधै तरकारी बजारमा ल्याएर बिक्री गर्न सक्ने वातावरणका साथ […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीद्धारा दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजारको उद्घाटन

काठमाडौं, १६ चैत । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गरेका छन् । देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गरेका हुन् । एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ […]

दुर्गा प्रसाईंको २ अर्बको तरकारी बजारको आज उद्घाटन गर्दै ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरको सूर्यविनायकस्थित सिपाडोलमा सञ्चालनमा ल्याएको तरकारी बजारको आज उद्घाटन गर्दैछन् । देशकै ठूलो भनेर दाबी गरिएको २ अर्ब लागतको तरकारी बजारको बिहान ११ बजे ओलीले उद्घाटन गर्ने भएका हुन् ।एमाले केन्द्रीय सदस्यसमेत रहेका प्रसाईले ‘सूर्यविनायक हरित कृषि थोक बजार’ सञ्चालनमा ल्याएका छन् । उक्त तरकारी बजारको उद्घाटनमा जाँदा ओलीलाई नेता महेश बस्नेतको टोलीले मोटरसाइकलमार्फत स्कर्टिङ गर्ने भएका छन् । तरकारी बजा

दुर्गा प्रसाईंले खोले भक्तपुरमा तरकारी बजार, ओलीले उद्घाटन गर्ने

भक्तपुर– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले भक्तपुरमा तरकारी बजार सञ्चालनमा ल्याएका छन्। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपालिका–८ आदर्श सिपाडोल क्षेत्रमा छ। भक्तपुरकै मुख्य सूर्यविनायक चोकनजिकै दक्षिण पूर्वमा यो बजार छ। तरकारी बजारको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने बताइएको छ। तरकारी बजारका सञ्चालक राकेशप्रसाद प्रसाईंले तरकारी बजार उद्घाटनको तयारी […]

नयाँं वर्षको अवसरमा भक्तपुरको तरकारी बजारमा छुट

नयाँं वर्ष २०७८ को अवसरमा भक्तपुरस्थित कृषि बजारमा २० प्रतिशत छुटको व्यवस्था गरिएको छ। नेपालकै ठूलो भनिएको सूर्यविनायक हरित कृषि थोक बजार प्रालिमा तरकारी तथा फलफूलमा एक हप्तासम्म यो छुटको व्यवस्था गरिएको हो।...

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो ।...

३२ करोड रुपैयाँको लगानीमा सुर्यविनायकमा तरकारी बजार सञ्चालन

पुष्कर बुढाथोकी,भक्तपुर । भक्तपुरको सूर्यविनायकमा रु ३२ करोडको लगानीमा ठूलो आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आएको हो । सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार शिबरात्रीदेखि सञ्चालनमा आएको हो । भक्तपुरको सूर्यविनायक नगरपािलका वडा नं ८ आदर्श सिपाडोल क्षेत्र सूर्यविनायकमा बजार खुलेको हो । २०७५ सालको फागुनदेखि निर्माणको तयारी सुरु गरिएको थियो । निर्माण […]

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।...