३२ करोड लगानीमा आधुनिक तरकारी बजार

भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।...

सम्बन्धित सामग्री

टिकाथलीमा ‘भाजु फलफूल तथा तरकारी बजार’ सञ्चालनमा

काठमाडौं । एक करोडको लगानीमा टिकाथलीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा ५ टिकाथलीमा बिहीवार एक कार्यक्रम गरी भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको हो । महालक्ष्मी नगरपालिका भित्र उत्पादन भएका तरकारी तथा फलफूहरुलाई नगरपालिकाभित्रै खपत गर्ने गरी करिब १ करोडको लगानीमा भाजु फलफूल तथा तरकारी बजार […]

चोभारमा फलफुल र तरकारी बजार बनाइने

सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चोभारमा फलफुल र तरकारी बजार बनाउने घोषणा गरेका हुन्।...

हेटौँडामा तरकारी बजार उद्घाटन

काठमाडौँ,२६ मँसिर । मकवानपुरको हेटौँडामा तरकारी तथा फलफूल बेच्नका लागि निमार्ण गरिएको बजार भवनको आज उद्घाटन गरिएको छ । हेटौडा उपमहानगरपालिका वडा १ स्थित चौकीटोलमा निमार्ण भएको सो तरकारी बजार भवनको उपमहानगरपालिकाका नगरप्रमुख मीना लामा तथा उपप्रमुख राजेश बानीयाँले उद्घाटन गरे । सो तरकारी बजारमा ३३ थोक र एक सय छ खुद्रा पसल कक्ष निर्माण […]

हेटौंडाको तरकारी बजार राप्ती नदीको किनार नजिक सारिँदै

हेटौंडा : हेटौंडा-१० बसपार्कमा रहेको तरकारी बजार हेटौंडा–१ चौकिटोलको राप्ती नदी किनार नजिक सारिएको छ। तरकारी बजार नयाँ स्टलहरुमा सारिएको नेपाल फलफुल तथा तरकारी व्यापारी संघका अध्यक्ष खड्गबहादुर मुक्तानले जानकारी दिए। आइतवार बिहान हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले तरकारी बजारको उद्घाटन गरेकी थिइन्। बजारमा तरकारी व्यवसाय भने संचालन भएको छैन। उपमहानगरपालिका र…

भक्तपुरमा २ अर्बको लगानीमा तरकारी बजार सञ्चालन

भक्तपुर : भक्तपुरको सूर्यविनायकमा दुई अर्बको लगानीमा कृषि तथा तरकारी बजार सञ्चालनमा आएको छ। झण्डै ५० रोपनी क्षेत्रफलमा फैलिएको उक्त बजार अहिलेसम्मकै ठूलो हो।व्यवसायी दुर्गा प्रसाईँले ‘सूर्यविनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालन गरेका हुन्।  सूर्यविनायक र जगातीबीचको अरनिको राजमार्गसँगै जोडिएको सूर्यविनायक नगरपालिका–८ मा तरकारी बजार सञ्चालनमा ल्याइएको हो। बजारमा दुई हजार २०० कक्ष रहेका छन्। चार हजार ४०० जनालाई रोजगारी दिने तथा स्थानीय किसानको तरकारी उचित मूल

भक्तपुरमा देशकै ठूलो तरकारी बजार, केपी ओलीबाट उद्घाटन हुने

भक्तपुरमा देशकै सबैभन्दा ठूलो आधुनिक कृषि बजार (तरकारी बजार) सञ्चालनमा आएको छ।

बाग्मतीमा आएको बाढीले बल्खु तरकारी बजार डुब्यो [तस्वीरहरू]

रातभर परेको पानीका कारण काठमाडौंको बल्खुस्थित तरकारी बजार डुबेको छ ।   तस्वीर सौजन्य : धिरजमनी पासवान

कालीमाटी तरकारी बजार बन्द

काठमाडौं । पछिल्लो समय काठमाडौँ उपत्यकासहित देशभर कोरोना सङ्क्रमितको सङ्ख्यामा वृद्धि भएको भन्दै कालीमाटी फलफूल तथा तरकारी बजार बन्द हुने भएको छ । तरकारी बजार विकास समितिले आज एक सूचना जारी गर्दै आजदेखि कृषक बजार बन्दको निर्णय भएको जनाएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार बजार बन्दको निर्णय भएको समितिका कार्यकारी निर्देशक विनोदकुमार भट्टराईले जानकारी दिए । उनका अनुसार आजदेखि कृषक बजार, बुधबारदेखि थोक बजारमा हुने खुद्रा कारोबार र बिहीबारदेखि खुद्रा बजार बन्दको निर्णय भएको हो ।स

कालीमाटी तरकारी बजार आजदेखि बन्द

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार आजदेखि बन्द हुने भएको छ । कालीमाटी बजार विकास समितिले कोरोना महामारी न्यूनीकरणका लागि खुद्रा तथा कृषक बजार बन्द गर्ने भएको हो । समितिले निषेधाज्ञा अवधिभर बजार बन्द रहने जानकारी दिएको छ । समितिले निकालेको विज्ञप्तिमा भनिएको छ,‘कृषक बजार मङ्गलवारदेखि पूर्ण रूपमा बन्द गरिने छ। खुद्रा बजार बिहीबारदेखि […]

देशकै ठूलो तरकारी बजार सञ्चालनमा

नेपालकै ठूलो भनिएको तरकारी बजार भक्तपुरमा सञ्चालनमा आएको छ । भक्तपुरको सूर्यविनायकमा सिपाडेलमा नेपालकै सवैभन्दा ठूलो सूर्यविनायक हरित कृषि थोक बजार सञ्चालनमा ल्याइएको हो ।...