काठमाडौं : यो साताको शुक्रबारबाट दुई नेपाली फिल्मले आफ्नो प्रदर्शन सुरु गरेका छन्। ओमप्रतिक गुरुङ निर्देशित ‘बटरफ्लाई’ र रामबाबु गुरुङ निर्देशित फिल्म ‘मिस्टर झोले’ले यो साताबाट आफ्नो प्रदर्शन सुरु गरेका हुन्। दुवैलाई प्रतिक्षित फिल्मको रूपमा हेरिएको छ।
‘टेकेन खड्का प्रेडक्सन’ र ‘सिन...