रुसले युक्रेनमा युद्धको बारेमा बारम्बार दाबी गर्दै आएको छ कि उसले आवासीय क्षेत्रमा आक्रमण नगर्ने, तर अहिले त्यस्तो भएको देखिँदैन। युक्रेनी अधिकारीहरूले रुसी आक्रमणले दक्षिणपूर्वी बन्दरगाह सहर मारिउपोलमा रहेको बालबालिकाको अस्पताल र प्रसूति अस्पताललाई निशाना बनाएको बताए। बुधबार नगर परिषद्को सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनिएको छ ‘ अस्पतालमा ठूलो क्षति भएको छ ।’ रिपोर्टका […]