कृषि विकास बैंक सञ्चालक समिति सदस्यमा नेपाल सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तर्फबाट प्रतिनिधित्व गर्ने गरी नेपाल सरकार (विभागीय मन्त्रीस्तर) निर्णयअनुसार उक्त मन्त्रालयका सहसचिव रघुराम विष्ट बैंक सञ्चालक समिति सदस्यमा पदमा नियुक्त भएका छन् ।