‘पूर्वपश्चिमकी’ लोक दोहोरी गीत सार्वजनिक

काठमाडौं । ‘पूर्वपश्चिमकी’ बोलको लोक दोहोरी गीत सार्वजनिक भएको छ । सार्वजनिक उक्त गीतमा गायक खुमन अधिकारी, सुमन परियार, गायिका शान्ता रानी परियार र टिका सानुको आवाज रहेको छ । गीतमा विवाह योग्य भएका छोराछोरीलाई आमाले कस्तो बुहारी र ज्वाइ हुनुपर्छ भन्ने कुरालाई समेटिएको छ । शिव दर्शन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण गरिएको यस गीतमा […]

सम्बन्धित सामग्री

आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने

काठमाडौँ – राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने भएको छ। समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ११ गते २४  विधामा वितरण गरिने जानकारी दिइयो। साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिनेछ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय […]

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा रीता थापा निर्विरोध निर्वाचित

काठमाडौं । लोक गायिका रीता थापा मगर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित भएकी छन् । धादिङ सदरमुकाममा जारी आठौं केन्द्रीय महाधिवेशनले मगरलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यससँगै प्रतिष्ठानले पहिलो पटक महिला नेतृत्व पाएको हो । उनी प्रत्यक्ष दोहोरी गीतबाट चर्चामा थिइन् । लोक तथा दोहोरी क्षेत्रमा दशक अघिदेखि […]

लोक दोहोरी प्रतिष्ठानको अध्यक्षमा थापा निर्वाचित

काठमाडौंः राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको अध्यक्षमा रीता थापा मगर निर्विरोध निर्वाचित भएकी छिन्। धादिङमा जारी आठौं केन्द्रीय महाधिवेशनमा मगरलाई अध्यक्षमा निर्विरोध चुनिएको हो। प्रतिष्ठानले मगरसहित २८ जना निर्विरोध निर्वाचित भएका उम्मेदवारहरुको सूची सार्वजनिक गरेको छ। उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष हुन। वरिष्ठ उपाध्यक्षमा पशुपति शर्मा, प्रथम उपाध्यक्षमा रामजी…

लोक दोहोरी प्रतिष्ठान गुल्मीको अध्यक्षमा भट्टराई चयन

३ पुस, गुल्मी । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मीको अध्यक्षमा शिलु भट्टराई चयन भएकी छन् । प्रतिष्ठान गुल्मीको सातौंं जिल्ला अधिवेशनबाट भट्टराईको नेतृत्वमा २१ सदस्यीय जिल्ला कार्य समिति चयन भएको छ । जिल्ला सदरमुकाम तम्घासमा शनिबार राति सम्पन्न अधिवेशनले आगामी २ वर्षको लागि नेतृत्व चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मोहन […]

केशव पौडेलको “इत्ती भयो कुराउनी” सार्वजनिक (भिडियोसहित)

जापानमा प्रवासी जीवन बिताइरहेका गीतकार केशव पौडेलको नयाँ लोक दोहोरी गीत सार्वजनिक भएको छ । श्रृंगारिक भावका गीतहरू लेखनमा दख्खल रहेका पौडेलको अलग्गै शैलीको “इत्ती भयो कुराउनी” गीत केशव पौडेल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । पौडेलको पहिलो सिर्जना नै “उही खोलीमा पानी” बोलको गीतले युट्यूवमा करोड क्लब पार गरेको थियो भने त्यसपछि आएका गुन्द्रुक …

उच्छृंखल लाइभ दोहोरीप्रति प्रतिष्ठानको ध्यानाकर्षण

काठमाडौं : लाइभ दोहोरीको नाममा गाइने अभद्र र असामाजिक गीतप्रति आफूहरूको ध्यानाकर्षण भएको लोक दोहोरी प्रतिष्ठानका अध्यक्ष रमेश बीजीले बताएका छन्। शुक्रबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लाइभ दोहोरीमार्फत समाजमा विकृति फैलाउने खालका गीतले आफूहरूको ध्यानाकर्षण भएको जनाएका हुन्। स्टाटसमा उनले लेखेका छन्, 'प्रत्यक्ष दोहोरीका नाममा केही व्यावसायिक यूट्यूबहरूमार्फत प्रस्तुत गरिएका असामाजिक अभद्र र असामाजिक गीत र कलाकारहरूका बारेमा लोक दोहोरी गीत संगीतका सम्पूर्ण शुभ

आजदेखि लोक दोहोरी प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा आजदेखि काठमाडौंमा लोक दोहोरी गीत प्रतियोगिता सुरु हुँदैछ। ‘हाम्रो अभियान लोक संस्कृतिको संरक्षण, स्रष्टाको सम्मान, नवप्रतिभाको प्रोत्साहन’ भन्ने मूल नाराका साथ भृकुटीमण्डपमा प्रतियोगिता हुन लागेको हो। चैत १९ गतेसम्म चल्ने प्रतियोगितामा देशभरका गरी ७० समूहले सहभागिता जनाउँदै छन्। प्रतियोगितामा पहिलो हुनेले २ लाख २५ हजार नगद […]

खुला दोहोरी गीत प्रतियोगिता हुँदै, अश्लिल गाउन नपाइने

काठमाडौँ- नेपाली लोक दोहोरी संगीत क्षेत्रको प्रवर्द्धनको लागि यही १६ चैतबाट काठमाडौँको भृकुटी मण्डपको बगैंचामा हुने ‘छैठौँ टुवोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ मा अश्लिल गीत गाउन नपाइने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालले सोमबार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै अध्यक्ष रमेश बिजीले प्रतियोगितालाई भव्य र सभ्य बनाउन उत्छृङखल […]

एक महिनामै रमरम मरौटीलाई १ करोड भ्युज

काठमाडौं । पछिल्लो समय नेपाली लोक दोहोरी गीतहरु दर्शक श्रोताको विशेष रोजाईमा पर्न थालेको छ । यसै क्रममा एक महिना अघि रिलिज भएको लोक दोहोरी गीत रम रम मरौटीले एक महिना नपुग्दै एक रोड भ्युज पाएको थियो । यो गीतको भिडियोलाई अहिलेसम्म १ करोड २५ लाख भन्दा बढी पटक हेरिसकिएको छ । यो गीतले १ […] The post एक महिनामै रमरम मरौटीलाई १ करोड भ्युज appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

लोक-दोहोरी गीत ‘चरी पासोमा’ बजारमा (भिडियो)

काठमाडौं । गायक राजेन्द्र लामाले आफ्नो तेश्रो लोक दोहोरी गीत ‘चरी पासोमा’ बजारमा ल्याएका छन् ।सोमबार आफ्नो युट्युब च्यानल राजेन्द्र लामामार्फत बजारमा ल्याएका हुन्।   गीतमा राजेन्द्र लामा र पूर्णकला बिसीको आवाज रहेको ...