१ साउनभन्दा अगाडि नै काटेका हवाई टिकटमा भ्याट नलाग्ने

१ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०८०/८१ बाट हवाई यातायात सेवामा मूल्य अभिवृद्धि कर (भ्याट) कार्यान्वयनमा ल्याएको छ । १५ जेठमा आएको आर्थिक विधेयकले हवाई सेवामा भ्याट लगाएपछि त्यसको ३० दिन अर्थात् १२ असारभित्र कम्पनीहरु भ्याटमा दर्ता भइसक्नुपर्ने थियो । तर, हवाई सेवामा भ्याट नयाँ भएको र दर्ता प्रक्रियामा अलमल भएकाले १ साउनबाट […]

सम्बन्धित सामग्री

हवाइ टिकट महँगो भएको भन्दै नाट्टाद्वारा अर्थमन्त्रीको ध्यानाकर्षण

काठमाडौँ– नेपाल एसोसिएसन टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारले भ्याट लगाउँदा हवाई टिकट महँगो भएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको छ ।  नाट्टाका अध्यक्ष रमेश थापा नेतृत्वको टोलीले बुधबार अर्थमन्त्री डा. प्रकाशशरण महतलाई भेटेर आर्थिक वर्ष २०८०–८१ को बजेटमार्फत हवाई टिकटमा भ्याट लगाउँदा ज्यादै महँगो भएको उल्लेख गर्दै उक्त निर्णय फिर्ता लिन माग गरेको हो ।  […]

भ्याटले हवाई भाडा महंगो भएको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले व्यवसायीले माग गरेअनुसार हवाई टिकट काट्दा थप १३ प्रतिशत मुल्यअभिबृद्धिकर (भ्याट) लगाउँदा नेपालको हवाइ भाडा थप महंगो हुने भएकाले यस विषयमा सरकारको गम्भिर ध्यानाकर्षण भएको बताएका छन् । पर्वतारोहण संचालक संघ नेपालद्धारा राजधानीमा आयोजित यसपालीको बसन्त ऋतुमा सगरमाथा तथा ल्होत्से हिमाल आरोहणमा बाटो खोल्ने तथा डोरी […] The post भ्याटले हवाई भाडा महंगो भएको भन्दै पर्यटनमन्त्रीको ध्यानाकर्षण appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....