दुबईकाे एक आवासीय भवनमा आगलागी हुँदा ४ भारतीयसहित १६ जनाको ज्यान गयो, ९ घाइते

यूएईकाे दुबईमा एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । यस्तै ९ जना घाइते भएका छन् । एआई आरएस क्षेत्रमा रहेको भवनमा शनिबार दिउँसो आगलागी भएको थियो ।  ज्यान गुमाउनेमध्ये चार जना भारतीय नागरिक रहेको पुष्टि भइसकेको दुबई प्रहरीमा आबद्ध  भारतीय नागरिक नसीर भतनाप्पलीले बताएको गल्फ न्युजले लेखेको छ । यस्तै ज्यान गुमाउनेमा तीन पाकिस्तानी र केही नाइजेरियाका नागरिक रहेका छन् । केहीको अझै परिचय खुल्न सकेको छैन ।  भवन सुरक्षा व्यवस्थामा लापरबाहीका कारण आगलागी भएको बताएको छ । भवनमा आगलागी भएको...

सम्बन्धित सामग्री

आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु

भारतको उत्तरप्रदेशस्थित कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ । कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी हुँदा एक जना महिला र पाँच बालबालिका सहित छ जनाको मृत्यु भएको जिल्लाका मजिस्ट्रेट रमेश रञ्जनले जनाएका छन् । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन …

आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु

भारतको  कुशीनगरको एक आवासीय भवनमा आगलागी हुँदा पाँच जना बालबालिकासहित छ जनाको मृत्यु भएको छ। कुशीनगरको रामकोली थाना क्षेत्रको उर्धा गाउँको एक आवासीय भवनमा बुधबार राति भीषण आगलागी हुँदा एक जना महिला र पाँच बालबालिका सहित छ जनाको मृत्यु भएको जिल्लाका मजिस्ट्रेट रमेश रञ्जनले जनाएका छन्। आगलागीको कारण भने अहिलेसम्म थाहा हुन सकेको छैन । सुतिरहेको अवस्थामा महिला र बालबालिकाको मृत्यु भएको हो। आगालागीको खबर प्राप्त हुनासाथ दमकलले घटनास्थलमा पुगेर आगो निभाएको थियो। जिल्ला अधिकारी र प्

फ्रान्सको एक आवासीय भवनमा आगलागी हुँदा ५ बालबालिकासहित १० जनाको मृत्यु

फ्रान्सेली शहर लियोन नजिकै रहेको भाउल्क्स–एन–भेलिनमा रहेको एक आवासीय भवनमा शुक्रबार बिहान आगलागी हुँदा पाँच बालबालिकासहित १० जनाको मृत्यु भएको छ ।भोल्क्स–एन–भेलिनस्थित सात तले आवासीय भवनमा आगलागी भएको हो । आगलागीपछि १७९ अग्नि नियन्त्रक घटनास्थलमा परिचालन गरिएका थिए । आगलागी भएको स्थानमा सुरक्षा घेराबन्दी गरिएको थियो । विद्युत सर्ट हुँदा आगलागी भएको अनुमान गरिएको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ ।

चीनको एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । चीनको २१ तले आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । चीनको शिनजियाँग प्रान्तको उरुमकी शहरमा रहेको २१ तले भवनमा लागेको आगलागी नियन्त्रणमा आउँन ३ घण्टा लागेको थियो । सो भवनको एक अपार्टमेन्टमा बिजुली सर्ट हुँदा आगलागी भएको बताइएको छ । आगलागी भएपछी सो […]

आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ घाइते

एजेन्सी। उत्तरपश्चिमी चीनको सिनजियाङ प्रान्तको राजधानी उरुम्चीमा बिहीबार राति एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार उरुम्चीको तियानशान जिल्लास्थित अग्लो आवासीय भवनमा बेलुका ७:४९ बजे आगलागी भएको थियो। घाइतेहरूको आकस्मिककक्षमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । अन्य घाइतेहरू भने घतरामुक्त रहेको जनाइएको […]

इजरायलमा ४ तले भवनमा आगलागी हुँदा २१ जनाको मृत्यु

एजेन्सी । इजरायलको गाजापट्टीकाे एक आवासीय भवनमा आगलागी हुँदा २१ जना सर्वसाधारणहरुको मृत्यु भएको छ । उत्तरी गाजापट्टीमा रहेको शरणार्थी शिविरस्थित ४ तले भवनमा आगलागी हुँदा उनीहरुकाे मृत्यु भएको हो । गाजाको आन्तरिक मन्त्रालयले सोही क्षेत्रमा ठूलो मात्रामा पेट्रोल भण्डारण गरिएको दावी गरेको छ । आगलागीको मुख्य कारण पनि त्यहि रहेको अधिकारीहरुले बताएका छन् । […]

चीनमा आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु

चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ ।  केन्द्रीय राजधानी बेइजिङमा रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरूले सोमवार जानकारी दिएका छन् ।  घटनास्थलबाट उद्धारकर्ताहरूले पाँच जनाको शव निकालिएको जनाएका छन् । आगलागी भएको थाहा पाउनेबित्तिकै आफूहरू घटनास्थलमा पुगेको उद्धारकर्ताहरूको भनाइ छ ।  विद्युतीय साइकलमा चार्ज गर्नेक्रममा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उद्धारकर्ताहरूले जानकारी दिएका छन् ।

आवासीय भवनमा आगलागी हुँदा पाँचको मृत्यु

चीनमा एक आवासीय भवनमा आगलागी हुँदा पाँच जनाको मृत्यु भएको छ । केन्द्रीय राजधानी बेइजिङ्मै रहेको एउटा घरमा आगलागी भएको स्थानीय अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।

रूसमा आवासीय भवनमा आगलागी, ५ जनाको मृत्यु

रूसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको यहाँको समाचार संस्था (तास) ले जनाएको छ ।

रूसमा आवासीय भवनमा आगलागी, ५ जनाको मृत्यु

एजेन्सी । रूसको कोमी क्षेत्रमा मङ्गलबार एक आवासीय भवनमा आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको यहाँको समाचार संस्था (तास) ले जनाएको छ । कोमी राज्यको राजधानीमा भएको आगलागीपछि घटनास्थलमा उद्धार सेवाहरू आइपुग्दा उक्त निजी आवासीय भवनलाई जलाइसकेको विभागले उल्लेख गरेको छ । घटनामा मृत्यु हुने सबै वयस्क रूसी नागरिक रहेका र उनीहरूको पहिचान भइरहेको बताइएको छ । प्राप्त जानकारी अनुसार स्थानीय समय अनुसार मङ्गलबार ६ बजेसम्ममा आगलागी नियन्त्रणमा आइसकेको छ । आगलागीका कारण केही व्यक्ति घाइते भएको ब