आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु, ९ घाइते

एजेन्सी। उत्तरपश्चिमी चीनको सिनजियाङ प्रान्तको राजधानी उरुम्चीमा बिहीबार राति एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन्। सिन्ह्वा समाचार एजेन्सीले जनाएअनुसार उरुम्चीको तियानशान जिल्लास्थित अग्लो आवासीय भवनमा बेलुका ७:४९ बजे आगलागी भएको थियो। घाइतेहरूको आकस्मिककक्षमा उपचार हुँदाहुँदै मृत्यु भएको हो । अन्य घाइतेहरू भने घतरामुक्त रहेको जनाइएको […]