मलाल भुसाल, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले लगानीसम्बन्धी नीति राम्रो बनाउन सके लगानीको खोलो बग्ने बताउनुभएको छ । विकसित मुलुकले लगानीलाई महत्व दिएकै कारण अर्थतन्त्रमा अगाडि बढेको उल्लेख गर्दै लगानीसम्बन्धी नीति सुधार गर्न सरोकारवालासँग ढकालले आग्रह गर्नुभयो । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ६८औं वार्षिक साधारण सभालाई सोमबार बुटवलमा सम्बोधन […]