नेपाली कांग्रेस संसदीय दल: देउवा निश्चित, इतरमा अलमल

पार्टी सहमहामन्त्री भीष्मराज आङ्देम्बेको नेतृत्वमा गठन भएको निर्वाचन समितिले संसदीय दलको निर्वाचन कार्यतालिका प्रकाशन गरेलगत्तै संस्थापन इतरका नेताहरू उम्मेदवार टुंगो लगाउन छलफलमा जुटेका थिए।

सम्बन्धित सामग्री

कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बस्दै

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको आज बस्दै छ। अहिले बिहान ८ बजे संसदीय दल कार्यसमितिको बैठक बस्ने छ भने दलको बैठक ९ बजे बस्ने छ।

कांग्रेसको मंगलबार बिहान संसदीय दलको बैठक बस्दै

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ।

कांग्रेस संसदीय दल कार्यसमितिको बैठक मङ्गलबार

नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक यही चैत २७ गते बस्ने भएको छ ।

नेपाली कांग्रेस संसदीय दल कोशीको बैठक सुरु

विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठक सुरु भएको छ । कोशी प्रदेश सभामा रहेको नेपाली कांग्रेस दलको कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा सरकार गठनका लागि दाबी पेस गर्ने विषयमा छलफल हुने छ । कोशी प्रदेशमा सरकार गठनका लागि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अन्तरगत रहेर सरकार गठनको दाबी पेस […]

मुख्यमन्त्री नियुक्ति असंवैधानिक भएको गठबन्धनको जिकिर

नेपाली कांग्रेस संसदीय दल प्रदेश नं १ का नेता राजीव कोइराला, नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो, नेकपा (एकीकृत समाजवादी) केन्द्रीय सदस्य एवं नेता राजेन्द्रकुमार राई र जनता समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले आज संयुक्तरु...

कांग्रेसका युवा नेताहरु भन्छन् : बैचारिक विद्रोह गरेरै पार्टीमा अवसर लिन्छौं

काठमाडौं, साउन २९ । नेपाली कांग्रेसका युवा नेताहरुले नेपाली कांग्रेसको १४औं महाधिवेशन सुनिश्चितताका लागि दबाब दिंदै आगामी नेतृत्वमा युवाले अवसर पाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार ललितपुरमा नेविसंघका पूर्व केन्द्रीय सदस्य तथा कांग्रेस नेता लाओस राईको अगुवाइमा भेला भएका युवाहरुले कांग्रेसमा अब पुस्ता हस्तान्तरण आवश्यक रहेको औंल्याएका हुन् । भेलामा नेपाली कांग्रेस संसदीय दल प्रदेश […]

कांग्रेस संसदीय दल कार्यसमिति बैठक आज

काठमाडाैं। नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्दैछ। दिउँसो साढे २ बजे नयाँ वानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बैठक हुनेछ। बैठकमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेट सम्बन्धी छलफल हुने बताइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट विश्वासको मत लिँदा कसरी प्रस्तुत हुने भन्ने विषयमा पनि छलफल हुनेछ।

संसद्‌ विघटनको सिफारिसप्रति कांग्रेस संसदीय दल गण्डकीको भर्त्सना

कास्की । मन्त्रिपरिषद्‌को आइतबार बिहान बसेको बैठकले संसद विघटन गर्न सिफारिस गरेपछि नेपाली कांग्रेस संसदीय दल

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध निर्वाचित भएको छ । निर्वाचित हुने पद संख्यामा मात्र उम्मेदवारी मनोनयन दर्ता भएपछि मंगलबार कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

कांग्रेस संसदीय दल कार्यसमिति निर्विरोध

नेपाली कांग्रेस संसदीय दल कार्यसमिति सदस्यहरू सबै निर्विरोध निर्वाचित भएका छन्। संसदीय दल कार्यसमिति चयनका लागि मंगलबारका लागि र्निधारण गरीएको मनोनयन दर्तामा सबै पदमा एक÷एक मात्र उम्मेदवारी परेपछि उनीहरू सबै निर्विरोध भएका हुन्।