२१ भदौ, काठमाडौं । अष्ट्रेलियाको मेलबर्न सहरमा दुई साताको लागि लकडाउन लम्ब्याइएको छ । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणमा पर्याप्त कमी नआएको कारण अधिकारीहरुले दुई साता लकडाउन लम्ब्याउने निर्णय गरेका हुन् ।
भिक्टोरियाका प्रिमियर ड्यानिअल एन्ड्रयुजले केही …